United Nations
Information Centre | Nepal
संरक्षण सम्बन्धी समुदायको बुझाइको प्रतिवेदन रसुवा
PDF File Size: 1.67 MB | Download   
यो प्रतिबेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिबेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन् भन्ने सम्बन्धमा संकेतका रुपमा लिईनु पर्दछ । रसुवा जिल्लामा जम्मा २१०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए ।

नोटः सबै सर्वेक्षणका उत्तरहरु प्रतिशतका रुपमा देखाईएका छन् ।
१. तपाईको गाउ सामाजमा भुकम्पको पुनरुत्थान र निर्माण सहयातबारे कुनै तनाब रहेको महसुस गर्नु भएको छ ?
२. तपाईको घर परिवारमा भुकम्पपछि बालबालिकासंग सम्बन्धित कुनै समस्या छ ?
३. तपाईको समुदायमा कुनै किसिमको हिंसाको समस्या छ ?
४. तपाईको गाउ समाजमा पुन निर्माण सहायता वितरणमा कसैलाई वन्चित वा विभेद गरिएको छ ?
५. तपाइलाई पुनरुत्थानका क्रममा कुनै किसिमको मौखिक अथवा व्यवहारिक दुर्रव्यवहार भएको छ ?
६. तपाईले सरकारको पुन निर्माण प्रकृयामा प्रस्न सोधेर, उजुरी वा अस न्तुष्टी जनाएर कुनै प्रतिक्रिया दिनुभएको छ ?
७. तपाईले कुनै अन्तराष्ट्रिय वा राष्ट्रिय गैर सरकारी संस्थालाई पुन निर्माण प्रकृयामा प्रस्न सोधेर, उजुरी वा अस न्तुष्टी दिएर कुनै प्रतिक्रिया दिनुभएको छ ?

#InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2016 #NepalDisaster #Disaster #Rasuwa
Publisher:
CFP/UNRCO ,   (2016 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, SEXUAL HARASSMENT, GENDER BASED VIOLENCE, FUELS, RECONSTRUCTION
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
1085  times viewed
338  times downloaded.
Feeder: SAZUADK@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics