यो प्रतिबेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिबेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन् भन्ने सम्बन्धमा संकेतका रुपमा लिईनु पर्दछ । गोरखा जिल्लामा जम्मा २१०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए ।
नोटः सबै सर्वेक्षणका उत्तरहरु प्रतिशतका रुपमा देखाईएका छन् ।
१. तपाईको गाउ सामाजमा भुकम्पको पुनरुत्थान र निर्माण सहयातबारे कुनै तनाब रहेको महसुस गर्नु भएको छ ?
२. तपाईको घर परिवारमा भुकम्पपछि बालबालिकासंग सम्बन्धित कुनै समस्या छ ?
३. तपाईको समुदायमा कुनै किसिमको हिंसाको समस्या छ ?
४. तपाईको गाउ समाजमा पुन निर्माण सहायता वितरणमा कसैलाई वन्चित वा विभेद गरिएको छ ?
५. तपाइलाई पुनरुत्थानका क्रममा कुनै किसिमको मौखिक अथवा व्यवहारिक दुर्रव्यवहार भएको छ ?
६. तपाईले सरकारको पुन निर्माण प्रकृयामा प्रस्न सोधेर, उजुरी वा अस न्तुष्टी जनाएर कुनै प्रतिक्रिया दिनुभएको छ ?
७. तपाईले कुनै अन्तराष्ट्रिय वा राष्ट्रिय गैर सरकारी संस्थालाई पुन निर्माण प्रकृयामा प्रस्न सोधेर, उजुरी वा अस न्तुष्टी दिएर कुनै प्रतिक्रिया दिनुभएको छ ?
#InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2016 #NepalDisaster #Disaster #Gorkha
|
Publisher:
CFP/UNRCO
,
(2016
) |
Type / Script:
Progress Report
in Nepali - नेपाली
|
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, SEXUAL HARASSMENT, GENDER BASED VIOLENCE, FUELS, RECONSTRUCTION
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
1063
times viewed
388
times downloaded. Feeder:
SAZUADK@GMAIL COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|