सन् २०१३ नोभेम्बर १ देखि २ सम्म काठमाडौँमा सम्पन्न हुन गइरहेको “लो मान्थाब र उपल्लो मुस्ताबका साँस्कृतिक भू–बनोटको संरक्षण” बिषयक अन्तरराष्ट्रिय गोष्ठीको कार्यसूचीमा नेपालको हिमालपारीको मुस्ताब जिल्लामा रहेको रहस्यमय मध्यकालिन पर्खालले घेरिएको लो मान्थाब शहरको संरक्षण गर्ने कुरा रहेको छ । उक्त कार्यक्रम काठमाडौँस्थित युनेस्को कार्यालय, नेपालको पुरातत्व विभाग, हिमाल एसिया फाउन्डेशन र काठमाडौँ विश्वविद्यालयको संयुक्त प्रयासका रुपमा सम्पन्न हुदैछ । यसका लागि ओरिएन्टल कल्चरल हेरिटेज साइट्स प्रोटेक्सन एलायन्स, पेरिस, फ्रान्सको आर्थिक सहयोग प्राप्त भएको छ । आठवटा राष्ट्रका २५ जना विज्ञहरुले लो मान्थाबका विभिन्न बिषयहरुसँग सम्बन्धित अनुसन्धान पत्रहरु प्रस्तु गर्ने सो गोष्ठीको उद्देश्य उक्त क्षेत्रको अनुपम साँस्कृतिक, प्राकृतिक तथा आध्यात्मिक महत्वको विश्लेषण गन तथा यो उत्कृष्ट सम्पदालाई कसरी संरक्षण गर्न र दिगो विकासका लागि केन्द्रित हुन सकिन्छ भन्ने सम्बन्धमा
मन्थन गर्नु रहेको छ ।
|
Publisher:
UNESCO
,
(2013
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
COMMUNICATIONS, INFORMATION MEDIA, ARCHAEOLOGY, CULTURAL HERITAGE, CULTURAL PROPERTY, CULTURAL VALUES, SUSTAINABLE DEVELOPMENT, HISTORY, RISKS, ARTS, ENVIRONMENTAL CHANGE, CITIES, PUBLIC PARTICIPATION, FINANCIAL ASSISTANCE, CONSERVATION
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.02.00
- Protection Of Intellectual And Cultural Property
|
Reference Link:
|
|
|
** This document has been:
920
times viewed
4
times downloaded. Feeder:
ALISHATHAPALIYA
, Editor:
, Auditor:
View Document History
|
|
|
|