२०६४ फगुन २० गतेका दिन रामेछाप जिल्लाको बेथान गाविसमा भएको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न नेपाल सरकारद्वारा गठीत आयोगले आफ्नो काम पूरा गरेकोमा अन्मिन कृतज्ञता व्यक्त गर्दछ। हामी उक्त जटील कार्य सम्पादन गर्ने आयोगका सदस्यहरुको सराहना गर्न चाहन्छौ। उहाहरुको कामम सहभागी हुन र सहयोग प्रदान गर्न पाएकोमा राष्ट्र्सघलाई खुसी लागेको छ।
|
|
|
** This document has been:
695
times viewed
9
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|