United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति: २०६५ जेठ ६ गते
PDF File Size: 83 KB | Download   
नेपालका लागि राष्ट्रसंघीय मिसन (अन्मिन) रामहिर श्रेष्ठको हत्याको भत्सर्ना गदर्छ। यो हत्या माओवादी सेनाका सदस्यहरुबाट भएको कुरा माओवादी सेनाका कमान्डरहरुले अन्मिन समक्ष स्वीकार गरेका छन्। यस हत्याबाट नेकपा (माओवादी) तथा तात्कालीन सरकार बीचको हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्झौता तथा आधारभूत मानव अधिकारको पनि गम्भीर उल्लङ्ग​न भएको छ।
यस सम्बन्धमा अन्मिनले प्रारम्भिक​ अनुसन्धान गरेको छ। उक्त​ अनुसन्धानको नतिजा संयुक्त​ अनुगमन समन्वय समितिको आगामी बैठकमा पेश गरिने छ। अन्मिनको अध्यक्षतामा गठित संयुक्त​ अनुगमन समन्वय समितिमा नेपाली सेना र माओवादी सेनाका प्रतिनिधिहरु रहेका छन् र यसले सम्झौताका पक्षहरुले त्यसको परिपालना गरे नगरेको कुराको अनुगमन गर्ने पनि जिम्मेवारी पाएको छ।
Publisher:
UNMIN ,   (2008 )
Type / Script:
Press Release in English
Keywords:
MAOIST, HUMAN RIGHTS, PEACE, CRIME, POLITICAL CONDITIONS, POLITICAL PARTIES, ARMAMENTS, ARMED FORCES, VIOLENCE, LAW, PUNISHMENT
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1354  times viewed
8  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics