United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्तिः चैत २८को संविधानसभाको निर्वाचनको अवस्था सम्बन्धी अन्मिनको प्रतिवेदन (२०६४ चैत ९ गते)
PDF File Size: 47 KB | Download   
नेपालका लागि राष्ट्र्संघीय मिसन(अन्मिन)ले चैत २८ को संविधानसभाको निर्वाचनको अवस्था सम्बन्धी आवधिक प्रतिवेद्न श्रङ्कलाको पहिलो प्रतिवेद्न आज सार्वजनिक गरेको छ​। उक्त प्रतिवेद्नले निर्वाचन प्रक्रियालाई गम्भीर रुपमा बिथोल्ने खालका राजनीतिक व्यव्धानहरुको समाधान गरिएको महत्त्वपूर्ण उपलब्धिको प्रशंसा गर्दै प्रचारप्रसारका क्रममा देखिएको नयाँ चुनौती र सम्स्याका बारेमा जोड दिएको छ​।
नेपालका लागि महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनले भन्नुभएको छ​, "अन्मिनको यो प्रतिवेद्नको मुल उद्देश्य संविधानसभाको निर्वाचनका लागि स्वतन्त्र र निष्पक्ष वातावरण सिर्जना गर्न्का लागि राजनीतिक दलहरु लाई प्रोत्साहित गर्नु हो।"
Publisher:
UNMIN ,   (2008 )
Type / Script:
Press Release in English
Keywords:
PEACE PROCESS, ELECTIONS, CONSTITUTIONS, POLITICAL PARTIES, POLITICAL CONDITIONS, POLITICAL SITUATION, HUMAN RIGHTS
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1452  times viewed
7  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics