United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्तिः संयुक्त अनुगमन समन्वय समितिको ७३औं बैठक (२०६५ जेठ ९ गते)
PDF File Size: 45 KB | Download   
संयुक्त अनुगमन समन्वय समितिको ७३औं बैठक नेपालका लागि राष्ट्र्संघीय मिसन(अन्मिन)का प्रमुख हतियार अनुगमनकर्ता जनरल यान एरिक विल्हल्मसनको अध्यक्षतामा २०६५ जेठ ९ गतेका दिन ललितपुर स्थित होटल समिट्मा बस्यो।
नेपाली सेना र माओवादी सेनाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त बैठकमा रामहरि श्रेष्ठको हत्या सम्बन्धी प्रतिवेदनमा छलफल भयो। बैठकमा समितिका अध्यक्ष जनरल यान एरिक विल्हल्मसनले उक्त घटनाका बारेमा अन्मिनका हतियार अनुगमनकर्ताहरुले गरेको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन प्रस्तुत गर्नु भयो।
Publisher:
UNMIN ,   (2008 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PEACE PROCESS, WEAPONS, ARMAMENTS, ARMED FORCES, ARMIES, MAOIST ARMY, HOMICIDE
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1334  times viewed
5  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics