बाँके-२ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार कमल अधिलकारीको मध्यपश्चिमाञ्चलको बेतहनीमा भएको हत्याको नेपालस्थित राष्ट्र्संघीय मिसन गम्भीर चिन्ता व्यक्त गर्छ। उम्मेदवार हरु माथि हुने हिंसा र डर-धाक-धम्किले निर्वाचनका लागि स्वतन्त्र र निष्पक्ष वातावरण बनाउने काममा गम्भीर अवरोध खडा गर्छन र उक्त घटनाका दोषीलाई न्यायको कठघरामा उभ्याउनका लागि सम्भ्व भेसम्म्का सबै प्रयास गरिनु पर्छ।
English version:http://un.info.np/Net/NeoDocs/View/266
#266 #671 #pair
|
Publisher:
UNMIN
,
(2008
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
POLITICAL PARTIES, POLITICAL CONDITIONS, JUSTICE, ELECTIONS, HUMAN RIGHTS, VIOLENCE
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
973
times viewed
11
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|