United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति: अन्मिनको हेलिकोप्टर दुर्घटनासम्बन्धी अपडेट (२०६४ फागुन २१)
PDF File Size: 50 KB | Download   
रामेछाप जिल्लामा हिजो भएको हलिकोप्टर दुर्घटनामा निधन भएको तीन जना नेपाली कर्मचारीहरुको सनाखत भएको छ र अन्मिनले गहिरो दुःखका साथ सम्बन्धित परिवारलाइ जानकारी गराएको छ​। उक्त दुर्घटनामा निधन हुनेहरुमा अन्मिनको हतियार अनुगमन कार्यालयका सम्पर्क अधिकृत भीमबहादुर गुरुङ र अनुवाद सहयोगी रविन्द्र खनिया एवम अन्मिनको सवारी साधन मेकानिक राजेश महर्जन छन्। दुर्घटनामा निधन भएको चार जना हतियार अनुगमनकर्ताहरु गाम्बिया, ईन्डोनेशिया, गणतन्त्र कोरिया र स्वीडेनका रहेको छन्। रुसी कम्प्नीका चालक दलका सदस्यहरुमा दुई जना रुसी र एकजना बेलारुसका नागरिक छन्।

English Version: http://un.info.np/Net/NeoDocs/View/258
#258 #666 #pair
Publisher:
UNMIN ,   (2008 )
Type / Script:
Press Release in English
Keywords:
PEACE, PEACE PROCESS, ACCIDENTS, ARMS, ARMED FORCES, ARMIES, EMPLOYEES
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1287  times viewed
6  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics