United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य (२५ अगस्त २००९)
PDF File Size: 50 KB | Download   
कपिलवस्तुमा २४ अगस्तमा भ​एको घट्नाको सूचना पाएपछि अन्मिन हतियार अनुगमकर्ताहरुको एउटा टोलीलाई त्यसतर्फ पठायो। यो टोली जिल्ला प्रशासन कार्यालयमा १७४५ बजे पुगेर प्रमुख जिल्ला अधिकारी नेपाल प्रहरी तथा सश्स्त्र प्रहरी बलका अधिलकारीहरु र माओवादी सेनाको चौथो डिभिजनका भाइस कमाण्डर पावेललाई भेटयो। उक्त टोलीले माओवादी सेनाका १९ जना सदस्य नै प्रमाणीत लडाकु भ​एको निक्यौंल गर्यो। यसका साथै टोलीले नौ वटा हतियार बार कोड तथा सिरियल नम्बर रहेको र ती हतियारहरु चौथौ मुख्य शिविरको सुरक्षा प्रयोजनका लागि अन्मिनले दर्ता गरेको निक्यौंल गर्यो।
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in English
Keywords:
PEACE PROCESS, WEAPONS, MAOIST ARMY, ARMIES, ARMED FORCES, ARMAMENTS, ARMS, POLITICAL PARTIES
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1538  times viewed
7  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics