United Nations
Information Centre | Nepal
आपत्कालीन शिक्षा
PDF File Size: 2.61 MB | Download   
दिवान सिंह राई सिम्ले गाउ विकास समितिका पूर्व अध्यक्ष हुन् । उनका कार्यकालमा गाउमा निकै राम्रा काम भए । नयाँ विद्यालय खोलियो । खानेपानीका धारा जडान भए । थुम्कीतिर सिमेन्टका ठूलाठूला घ्याम्पा बनाइयो । तिनमा छानाबाट बर्षात को पानी जम्मा गर्ने व्यवस्था मिलाइयो । बाटो पनि खनियो । नाब्गो डाडामा विभिन्न प्रकारका बिरुवा र अम्रिसो लगायतका घासँ रोपियो । हाँडीखोलाबाट बिजुली निकालियो । सिँचाइका लागि कुलो पनि खन्न काम भयो । पुरानो कुलो मर्मत गरियो । साक्षरता कक्षाहरू सञ्चालन भए । गाउँलेहरू मिलेर आयआर्जन समूह गठन गरे । थोरै थोरै पैसा जम्मा गरेर बचत कोष खडा गरियो । बचत गरिएको रकम थप आम्दानी हुने काममा लगाइयो । यी सबै कामहरूको संयोजन गर्ने काम दिवान सिंहल गरेका हुन् । यसैले गाउँलेहरू उनलाई विकासवादी नेता भनेर सम्मान गर्छन् ।
Publisher:
GoN, UNESCO ,   (2015 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
FLOODS, NATURAL DISASTERS, NATURAL PHENOMENA, LANDSLIDES, EARTHQUAKES, FIRES, DISASTER PREVENTION, DISASTER PREPAREDNESS, EMERGENCY PREPAREDNESS, AFFORESTATION, DRINKING WATER, SANITATION, DISASTER RISK REDUCTION, SEARCH AND RESCUE OPERATIONS, PRIMARY HEALTH CARE, HEALTH CENTRES, SCHOOLS, TEACHERS, STUDENTS, EPIDEMICS, SEXUAL HARASSMENT, EMERGENCY SHELTER, LATRINES, LATRINE CONSTRUCTION, HUMANITARIAN ASSISTANCE, HUMANITARIAN EMERGENCIES, CIVIL SOCIETY, DISEASES, DISEASE PREVENTION
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
765  times viewed
4  times downloaded.
Feeder: SANGITA SHRESTHA410@YAHOO COM , Editor: , Auditor:

View Document History
Related Topics