United Nations
Information Centre | Nepal
दिगो विकास लक्ष्यहरु
PDF File Size: 833 KB | Download   
दिगो विकास लक्ष्य(एसडीजी)हरूको उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु हो । विश्वका नेताहरूले मानिस, पृथ्वी र समृद्धिका लागि एक कार्ययोजना तयार गरेका छन् । चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेको छ र दिगा विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवश्यकता बनेको छ । यी १७ विकास लक्ष्यहरूले सहस्राब्दी विकास लक्ष्य (एमडीजी)हरूको उपलब्धिमा टेकेर त्यसबाट हासिल हुन नसकेका कुराहरूलाई पूरा गर्न खोजेका छन् । सबैका लागि मानवअधिकार प्राप्त गर्ने र सबै महिला तथा बालिकाका लागि लैङगिक समानता तथा सशक्तीकरण हासिल गर्नु तिनको उद्देश्य रहेको छ । यी लक्ष्यहरू एकीकृत तथा अविभाज्य छन् र तिनले दिगो विकासका तीन आयाम– आर्थिक, सामाजिक र वातावरणीय– लाई सन्तुलित गर्दछन्।

#SDGs #UNSDGs #SustainableDevelopment
Publisher:
UNDP ,   (2016 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
SUSTAINABLE DEVELOPMENT, POVERTY, POVERTY MITIGATION, DEVELOPMENT, GENDER EQUALITY, EMPOWERMENT, SOCIAL PROTECTION, DISASTERS, HUNGER, FOOD SECURITY, AGRICULTURE, MALNUTRITION, PREGNANT WOMEN, LIVESTOCK, CAPACITY DEVELOPMENT, NEWBORN BABIES, HEALTH SERVICES, REPRODUCTIVE HEALTH, VACCINES, PRIMARY EDUCATION, HUMAN RIGHTS, INDIGENOUS PEOPLES, CULTURAL DIVERSITY, VOCATIONAL TRAINING, PARTNERSHIP, WOMEN ADVANCEMENT, WATER, SANITATION, RENEWABLE RESOURCES, ECONOMIC GROWTH, INDUSTRIALIZATION, PEACE
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
14.05.03  -  Social Development
Reference Link:
** This document has been:
1439  times viewed
17  times downloaded.
Feeder: SANGITA SHRESTHA410@YAHOO COM , Editor: PRABIGYA MANANDHAR , Auditor:

View Document History
Related Topics