श्री ल्युटको नेपाल भ्रमणका दुई वटा उद्देश्य रहेको छ्न। पहिलो हो हालका दिनहरुमा शान्ति स्थापनामा भएको प्रगति तथा सैनिक सहयोग प्रदान गर्ने मुलुकका नाताले नेपाल सरकारका अधिकारीहरुसित छ्लफल गर्ने र दोस्रो अन्मिनका कर्मचारीहरुलाई भेटेर मिसनको स्थलगत व्यवस्थासम्बन्धी विषयमा प्रत्यक्ष जानकारी हासिल गर्ने। नेपाल हाल राष्ट्रसंघीय शान्ति अभियानका लागि सेना पठाउने चौथो ठूलो राष्ट्र भएको छ। यस भ्रमणले श्री ल्युटलाई राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सहयोगको निरन्तरताका लागि नेपाल सरकार र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसित प्रत्यक्ष छलफल गर्ने अवसर पनि प्रदान गरेको छ।
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE PROCESS, PEACEKEEPING, EMPLOYEES, MILITARY ASSISTANCE, GOVERNMENT, POLICE, ARMIES, ARMED FORCES
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
902
times viewed
7
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|