United Nations
Information Centre | Nepal
नेपालले राष्ट्रिय बालिका सम्मेलन आयोजना गने सम्बन्धमा प्रेस विज्ञष्ति
PDF File Size: 207 KB | Download   
काठमाडौँ, २७ फाल्गुन २०७२ – महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालबिबाह,कलिलो उमेरमा हुने बिबाह र जबर्जस्ति हुने बिबाहलाई निरुतसहित गर्न काठमाडौँमा राष्ट्रियस्तरको बालिका सम्मेलन आयोजना गर्दै छ । सन २०१४ मा संयक्त अधिराज्य सरकार तथा युनिसेफ् लन्त्डनले लण्डनमा आयोजना गरे को पहिलो ककशोरी सम्मेलन, २०१४ मा नेपाल सरकारको मन्त्रीस्तरको प्रतिनिधिमन्डलले भाग लई बालबिबाह, कलिलो उमेरमा हुने बिबाह तथा जबरजस्ती बिबाह अन्त्त्य गने प्रतिबद्ता जनाएको थियो । सोहि सम्मेलनको निरन्तरताको रुपमा मन्त्रालयले युननसेफ नेपाल र अन्त्तराष्ट्रिय विकास विभागमाफजत युकेएडको प्राविधिक तथा वित्तीय सियोग तथा नागरिक समाज संस्थाहरुसँगको साझेर्दारीमा यो सम्मेलनको आयोजना गर्न लागेको हो ।

#6359 #6391
Publisher:
UKAID, GoN, UNICEF ,   (2016 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
EARLY MARRIAGE, FORCED MARRIAGE, NON CONSENSUAL MARRIAGE, CHILD MARRIAGE, WOMEN, CHILDREN, SOCIAL WELFARE, TECHNICAL ASSISTANCE, FINANCIAL ASSISTANCE, CIVIL SOCIETY, DOMESTIC VIOLENCE, PREGNANCY, CHILDBIRTH, COMMUNITY LEADERSHIP, GENDER EQUALITY, WOMEN ADVANCEMENT, EDUCATION, WOMEN RIGHTS
Thematic Group:
 UNICEF : Children Fund
Thesaurus:
08.01.00  -  Population Dynamics
Reference Link:
** This document has been:
1906  times viewed
5  times downloaded.
Feeder: SANGITA SHRESTHA410@YAHOO COM , Editor: , Auditor:

View Document History
Related Topics