काठमाडौँ, २०७२ फागुन १३ – आज केन्द्रीय तथ्याङ्क विभागले नेपाल बहुसूचक सर्वेक्षण ( एनमिक्स ) २०७१ बाट प्राप्त प्रमुख नतिजाहरू प्रकाशनमा ल्याएको छ । यस सर्वेक्षणबाट नतिजामा बाल मृत्युदर, पोषण, बाल स्वास्थ्य, खानेपानी तथा सरसफाइ, प्रजनन् स्वास्थ्य, प्रारम्भिक बाल विकास, शिक्षा तथा साक्षरता, बाल संरक्षण, एचआइभी तथा एड्स, आमसञ्चारमा पहुँच र सूचना तथा प्रविधिको प्रयोग, सुर्ती तथा मदिरा सेवनसँग सम्बद्ध सूचकहरू सम्बन्धी तथ्याङ्क समावेश गरिएको छ । बहुसूचक सर्वेक्षण युनिसेफद्वारा विकास गरिएको एक अन्तर्राष्ट्रिय रूपमा सहमत भएको घरपरिवार सर्वेक्षण कार्यक्रम हो । यो महिला तथा बालबालिकाको अवस्था सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने सबैभन्दा बृहत स्रोतमध्ये एक हो । यसले मुलुकहरूलाई सामान्यतः मानवीय विकास र विशेष गरी बालबालिका तथा महिलाहरूका स्थितिलाई अनुगमन गर्नका लागि तथ्याब्कीय रिक्तता पूर्तिमा सहयोग गर्दछ ।
#6123 #6380
|
Publisher:
GoN, MICS, UNICEF
,
(2014
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
CHILD MORTALITY, NUTRITION, DRINKING WATER, SANITATION, REPRODUCTIVE HEALTH, CHILD DEVELOPMENT, EDUCATION, LITERACY, HIV/AIDS, MASS MEDIA, TOBACCO, ALCOHOL, WOMEN, CHILDREN, SURVEYS, WATER QUALITY, EARTHQUAKES, RECONSTRUCTION, HEALTH INDICATORS, CHILD LABOUR, HUMAN DEVELOPMENT
|
Thematic Group: UNICEF
:
Children Fund
|
Thesaurus:
10.02.00
- Comprehensive Health Services
|
Reference Link:
|
|
|
** This document has been:
1361
times viewed
7
times downloaded. Feeder:
SANGITA SHRESTHA410@YAHOO COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|