आज रिपोटर्स क्लबमा उपस्थित भएर नेपालको शान्तिप्रक्रियाको प्रगतिका लागि काठमाडौमा खुला राजनीतिक छ्लफल चलाउनमा क्ल्ब्ले खेलेको भूमिकालाई फेरि एकपटक कदर पाउदा मलाई ज्यादै खुशी लागेको छु। म आज यहाँ शान्तिप्रक्रिया र अन्मिनको कामका बारेमा यहाँहरुको प्रक्षको उत्तर दिनको लागि आफै उपस्थित भएको छु।
नेपालमा राजनीतिक छ्लफल र निर्णय प्रक्रियाका लागि अर्को एउटा महत्त्वपूर्ण साता सुरु हुन लागेको छ। नेपालको शान्ति प्रक्रियालाइ दिगो राख्नका लागि कदम चालिनु पर्ने भनेर अन्मिनले आवश्यक ठानेका तीन वटा क्षेत्रका बारेमा बोलेर म यो अन्तरक्रियालाई अगाडी बढाउन चाहन्छु।
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in English
|
Keywords:
PEACE PROCESS, CIVIL SOCIETY, PEACE AGREEMENT, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMED FORCES, ARMIES
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
907
times viewed
6
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|