हिजो सुदूरपशिचम क्षेत्रमा अन्मिनको सवारी साधनको दुर्घटनामा दुई जना नेपालीको निधन भएकोमा नेपालस्थित संयुत्त राष्ट्र्संघीय मिसन अन्मिन गहिरो दुःख व्यक्त गर्दछ। दिवङ्गत व्यक्तिहरुका परिवारजनप्रति अन्मिन हार्दिक समवेदना व्यक्त गर्दछु।
असोज १३ गते (३० सेप्टेम्बर)आइतबार अपराह करीब ४ ४० बजे राष्ट्र्संघीय प्रमाणीकरण टोलीका सदस्यहरु चढेको अन्मिनको सवारी साधन धनगढीबाट १६ किलोमिटर टाढा दुर्घटना हुँदा तीन जना पैदल यात्रीलाई क्षति पुग्न गएको छ। दुर्घटनामा परी कैलाली जिल्ला फूलबारी गाविसका ४८ वर्षीय बीरबहादुर चौधरी र कञ्चनपुर बाइसेबिछुवाकी १८ वर्षीय लक्ष्मी चौधरी निधन भएको छ भने १९ वर्षीया अस्प्ती चौधरीलाई गम्भीर घाइते अवस्थामा धनगढीस्थित सेती अञ्चल अस्प्तालमा भर्ना गरिएको छ।
English version: http://un.info.np/Net/NeoDocs/View/224
#224 #630 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in English
|
Keywords:
ACCIDENTS, MEDICAL SUPPLIES, MEDICAL TREATMENT, MEDICAL TREATMENT, FINANCIAL SERVICES, HOSPITALS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1447
times viewed
453
times downloaded. Feeder:
ANJANA SHRESTHA
, Editor:
PALLAVI THAPA
, Auditor:
View Document History
|
|
|
|