United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति- २०६४ भदौ २८ (१४ सेप्टेम्बर २००७)
PDF File Size: 49 KB | Download   
नवलपरासीमा अवस्थित मुख्य शिविर र पशिचम क्षेत्रस्थित त्यस्का शिविरहरुबाट ठूलो संख्यामा निस्केका माओवादी सेनाका जवनाहरुको प्रदर्शनको आज बिहान अन्मिनले अनुगमन गरेको छ। यो कार्य माओवादी र अन्तरिम सरकारमा बसेको उसका साझेदारहरुद्वारा हस्ताक्षरित हतियार र सशस्त्र ज्वान हरुको व्यवस्थापनको सम्झौतामा व्यक्त गरिएक प्रतिब्धताहरुको गम्भीर उल्लङ्घन हो।
नेकपा (माओवादी)को राजनीतिक र सैनिक नेतृत्वलाई प्रत्यक्ष सम्पर्क गरी अन्मिनले चासो व्यक्त गर्दा नेतृत्व पक्षले ती जवानहरुलाई तुरुन्त शिविरमा फर्कने आदेश दीइसकिएको कुरा जनाएको छ।

English version:http://un.info.np/Net/NeoDocs/View/223
#223 #628 #pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in English
Keywords:
CONSTITUTIONS, POLITICAL LEADERS, POLITICAL PARTIES, POLITICAL SITUATION, ARMIES, ARMED FORCES, LEADERSHIP, ELECTIONS, PEACE PROCESS, PEACE AGREEMENT
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
2160  times viewed
447  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: PALLAVI THAPA , Auditor:

View Document History
Related Topics