United Nations
Information Centre | Nepal
पत्रकार समेलन (१० साउन २०६४, २६ जुलाई २००७)
PDF File Size: 62 KB | Download   
सुरक्षा परिषदलाई जानकारी गरेपश्चात इयान मार्टिनले आज मुख्यालयमा सम्वादाताहरुसामु भने कि नेपालका दलहरुले पहिले स्थगित भएको संबिधानसभा चुनाब आउँदो मंगसिर ६ गते २२ नोवेम्बर गर्न सहमत भएका छन् ।
महासचिवका विशेष प्रतिनिधि तथा नेपालस्थित संयुत्त राष्ट्रसंघिय मिसन (अन्मिन) का प्रमुखले धेरैजसो आवश्यक कानून पारित भइसकेको कुरा बताए । तर चुनावको लागि अनुकूल राजनीतिक र सुरक्षाको वातावरण बनाउन उल्लेख्य चुनौतीहरु बाँकी रहेको कुरामा उनले जोड दिए।

English version:http://un.info.np/Net/NeoDocs/View/218
#218#627#pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
POLITICAL PARTIES, POLITICAL CONDITIONS, POLITICAL PARTICIPATION, CONSTITUTIONS, ELECTIONS, PEACE PROCESS, PEACE AGREEMENT, VIOLENCE, ARMIES, ARMED FORCES, ARMAMENTS, INDIGENOUS PEOPLES, HUMAN RIGHTS, DISARMAMENT
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.02.00  -  International Relations
Reference Link:
** This document has been:
2243  times viewed
462  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: PALLAVI THAPA , Auditor:

View Document History
Related Topics