United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति (जेठ ३१ २०६४)
PDF File Size: 161 KB | Download   
मंगलबार सप्तरी जिल्लामा भएको दशरथ ठाकुरको हत्या र हिजो रुपन्देही जिल्लामा भएका बिनोद पन्त र शेषमणि लामिछानेको हत्या लगायत अन्य माओवादी कार्यकर्ताहरुको हत्यालाई मध्यनजर गर्दै नेकपा (माओवादी)को नेतृत्वले अनमिनलाई दर्ताको दोस्रो चरणको थालनीलाई आज अगाडि नबढाउन आग्रह गरेको छ ।
यी र अन्य हत्याहरुको अनमिन भत्सर्ना गर्दछ र यसका लागि जिम्मेवारहरुलाई यथाशीघ न्यायको कठघरामा उभ्याउन प्रयास गर्न अधिकारीहरुलाई आह्वान गर्दछ । अनमिन र ओएचसीएचआरले आज रुपन्देही जिल्लामा जाँचबुझ टोलीहरु पठाएका छन् ।
अनमिनले दर्ताको दोस्रो चरणलाई केही दिनभित्र नै अगाडि बढाउन सकिने कुराको जानकारी प्राप्त गर्ने अपेक्षा गर्दछ ।

English version: http://un.info.np/Net/NeoDocs/View/335
#335#623#pair
Publisher:
UNMIN ,   (2007 )
Type / Script:
Press Release in English
Keywords:
POLITICAL PARTIES, ARMIES, PEACE AGREEMENTS, MAOIST ARMY, PEACE, LAW, GRENADA, ARMAMENTS, ARMED FORCES
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1737  times viewed
433  times downloaded.
Feeder: ANJANA SHRESTHA , Editor: ANGELA DANGOL , Auditor:

View Document History
Related Topics