United Nations
Information Centre | Nepal
समुदायको बुझाई सम्बन्धी प्रतिवेदन- काभ्रेपलान्चोक: राउण्ड ७ (जनुअरी २०१६)
PDF File Size: 1.67 MB | Download   
यो प्रतिवेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिवेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन भन्ने सम्बन्धमा संकेतका रुपमा लिइनु पर्दछ। काभ्रेपलान्चोक जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए:
०. तपाइलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या छ, जसको कारणले तपाइलाई हहिँडडुल गर्न​, हेर्न​, बोल्न, बुझ्न/सिक वा कुराकानि गर्न समस्या भइरहेको छ​?
१. तपाईका प्रमुख समस्याहरुको सुनुवाई भईरहेको छ​?
२. भुकम्प पश्चात तपाईको लागि सरकारले जे गरिरहेको छ त्यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
३. तपाईसंग राहत र सहयोग लिनकोलागि आवश्यक सूचना छ?
४. भुकम्प पश्चात गैह सरकारी संस्थाले तपाईको लागि गरिरहेका काममा तपाई सन्तुष्ट हुनुहुन्छ ?
५. सहयोग निष्पक्ष रुपमा बाडियो त​?
६. तपाई जाडो मौसमको लागि तयार हूनुहुन्छ?
७. भूकम्प पश्चात तपाईको घर परिवारमा बालबालिका सम्बन्धित कुनै समस्या छ?
८. समग्रमा, भूकम्पपछि राहत वितरणको प्रयासमा सुधार भैइरहेको छ ?
९. भूकम्प आएदेखि तनाव, हिंसाको खतरा वा उत्पीडनको वातावरणमा वृदिृ भएको महसुस गनुभएको छ?

#InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2015 #NepalDisaster #Disaster #health #publichealth #Kavrepalanchok #Round7 #Data #6049 #6068
Publisher:
CFP-UNRCO ,   (2016 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, SCHOOLS, FAMILY, CHILDREN, ENVIRONMENT, RECONSTRUCTION
Thematic Group:
 UN : International Peace and Security
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
1024  times viewed
2  times downloaded.
Feeder: LEELASHRESTHA , Editor: PRATIVA SHRESTHA , Auditor:

View Document History
Related Topics