United Nations
Information Centre | Nepal
सरसफाइ सन्देश
PDF File Size: 6.7 MB | Download   
विश्व पानी दिवसको अवसर पारेर खानेपानी तथा ढल निकास विभागको नेतृत्व​ र सरोकारवालाहरुको सहकार्यमा १८–१९ मार्च २०१५ मा राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र नगरकोटको प्राङ्गणमा Learning Alliance for Innovations and Change in WASH को थिम सहित प्रथम ऐतिहासिक WASH Expo भव्यताका साथ आयोजना गरियो ।
तात्कालिन सहरी विकास मन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्य र खानेपानी तथा ढल निकासका महा–निर्देशक श्री रामदीप साहको
अध्यक्षतामा उक्त कार्यक्रम संचालन भएको थियो । सहरी विकास मन्त्रालयका सचिव श्री अर्जुन कुमार कार्की लगायत विभिन्न क्षेत्रगत सरोकारवालाहरुको विशेष समुपस्थितिमा आयोजित उक्त WASH Expo मा सरकारी संघ संस्था, संयुक्त राष्ट्रसंघका निकाय, विकास साझेदार, राष्ट्रिय एवं अन्तराष्ट्रिय गैरसरकारी संस्था, निजि क्षेत्र, उपभोत्ता समिति तथा नागरिक समाजका प्रतिनिधिहरु सहित खानेपानी तथा सरसफाइ क्षेत्रका विज्ञ एवं विशेषज्ञ, अनुसन्धान कर्ता, परामर्शदाता, संचारकर्मी, प्राध्यापक, कलाकार, शिक्षक, विद्यार्थी र समुदायका १००० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
Publisher:
UNHABITAT, GoN ,   (2015 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
EARTHQUAKES, NATURAL DISASTERS, DISASTER PRONE AREAS, DISEASE PREVENTION, SANITATION, DRINKING WATER, HEALTH, ENVIRONMENTAL SANITATION, ENVIRONMENTAL HEALTH, HEALTH EDUCATION, SANITARY FACILITIES, SANITATION SERVICES, DISEASE PREVENTION, DISASTER PREPAREDNESS
Thematic Group:
 UNHABITAT : Human Settlements
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
1506  times viewed
1  times downloaded.
Feeder: SUNAYANA , Editor: , Auditor:

View Document History
Related Topics