आज व्यवस्थापिका संसदको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन समितिले विश्व खाद्य कार्यक्रमका नेपालगञ्ज स्थित गोदामको निरिक्षण गरेको छ। उनीहरुले नमुना जाँचका लागि चामल र पहेला चिरिएको केराउ दुबै लिएर गएका छन् । त्यसबेला भुकम्प प्रभावितहरुका लागि नेपालगञ्ज स्थित गोदामबाट चामल वितरणका लागि लग्न लागिएको थियो, अनि पहेलो चिरिएको केराउ भने बाँड्नका लागि नभएर फिर्ता पठाउने तयारी भैरहेका थियो, जुन विश्व खाद्य कार्यक्रमले नै अस्विकार गरी फिर्ता पठाउन लागिरहेको थियो ।
|
Publisher:
WFP
,
(2015
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
FOOD PRODUCTS, FOODS, PEAS, AGRICULTURAL PRODUCTS, FOOD STORAGE, FOOD PRESERVATION, RICE, EARTHQUAKES, EARTHQUAKE ZONES, EARTHQUAKE VICTIMS, WAREHOUSES
|
Thematic Group: WFP
:
Food and Emergency humanitarian logistict support
|
Thesaurus:
10.01.00
- Food And Nutrition
|
Reference Link:
|
|
|
** This document has been:
818
times viewed
1
times downloaded. Feeder:
PRAGYA POKHAREL@GMAIL COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|