यो प्रतिबेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिबेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन् भन्ने सम्बन्धमा संकेतका रुपमा लिईनु पर्दछ । ललितपुर जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए ।
नोटः सबै सर्वेक्षणका उत्तरहरु प्रतिशतका रुपमा देखाईएका छन् ।
१. तपाईका प्रमुख समस्याहरुको सुनुवाई भईरहेको छ ?
२. भूकम्प पश्चात तपाईकोलागि सरकारले जे गरिरहेको छ त्यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
३. तपाईसंग राहत र सहयोग लिनकोलागि आवश्यक सूचना छ ?
४. भूकम्प पश्चात गैह्र सरकारी संस्थाले तपाईकोलागि गरिरहेको काममा तपाई सन्तुष्ट हुनुहुन्छ ?
५. सहयोग निष्पक्ष रुपमा बाँडियो त ?
६. तपाई जाडो मौसमको लागि तयार हुनुहुन्छ ?
७. भूकम्प पश्चात तपाईको घर परिवारमा बालबालिका सम्बन्धित कुनै समस्या छ ?
८. समग्रमा भूकम्पपछि राहत वितरणको प्रयासमा सुधार भइरहेको छ ?
९. भूकम्प आएदेखि तनाव, हिंसाको खतरा वा उत्पीडनको वातावरणमा वृद्धि भएको महसुस गर्नुभएको छ ?
१०. के तपाइको परिवारका बालबालिकाहरु बिध्यालय जाँदा उनीहरु सुरक्षित स्थानमा रहेको महसुस गर्नुहुन्छ ?
११. के भूकम्पले पुर्याएको क्षतिका कारण तपाइको घरलाई पुनर्निर्माण, मर्मत, मजबुत (रेट्रोफिट) गर्नुपर्ने आवश्यक रहेको छ ?
१२. के तपाइलाई, तपाइको समुदाय भूकम्पको पीडाबाट मुक्त भए जस्तो लाग्छ ?
#InterAgencyCommonFeedbackProject #NepalEarthquake #Disaster #NepalDisaster #Dhading
|
Publisher:
UNRCHCO
,
(2015
) |
Type / Script:
Progress Report
in Nepali - नेपाली
|
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, SEXUAL HARASSMENT, GENDER BASED VIOLENCE, CHILDREN, SCHOOLS, RECONSTRUCTION
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
1130
times viewed
2
times downloaded. Feeder:
SUNAYANA
, Editor:
, Auditor:
View Document History
|
|
|
|