United Nations
Information Centre | Nepal
समुदायको बुझाई सम्बन्धी प्रतिवेदन​- भक्तपुर: राउण्ड ६ (डिसेम्बर, २०१५)
PDF File Size: 1.46 MB | Download   
यो प्रतिबेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिबेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन् भन्ने सम्बन्धमा संकेतका रुपमा लिईनु पर्दछ । भक्तपुर जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए ।

नोटः सबै सर्वेक्षणका उत्तरहरु प्रतिशतका रुपमा देखाईएका छन् ।
१. तपाइलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या छ, ज​सको कारणले तपाइलाई हिँडडुल गर्ने, हेर्ने, बोल्न, बुझ्न र सिक्ने वा कुराकानी गर्ने समस्या भइरहेको छ?
२. तपाईका प्रमुख समस्याहरुको सुनवाई भईरहेको छ ?
३. भूकम्प पश्चात तपाईकोलागि सरकारले जे गरिरहेको छ त्यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
४. तपाईसंग राहत​ र सहयोग लिनकोलागि आवश्यक सूचना छ ?
५. भुकम्प पश्चात गैह्र सरकारी संस्थाले तपाईको लागि गरिरहेका काममा तपाई सन्तुष्ट हुनुहुन्छ ?
६. सहयोग निष्पक्ष रुपमा बाँडियो त ?
७. तपाई जाडो मौसमको लागि तयार हुनुहुन्छ ?
८. भुकम्प पश्चात तपाईको घर परिवारमा बालबालिका सम्बन्धित् कुन समस्या छ ?
९. समग्रमा, भूकम्पपछि राहत वितरणको प्रयासमा सुधार भइरहेको छ ?
१०. भूकम्प आएदेखि तनाव, हिंसाको खतरा वा उत्पीडनको वातावरणमा वृद्धि भएको महसुस गर्नुभएको छ?
११. के तपाइको परिवारका बालबालिकाहरू विद्यालय जाँदा उनीहरू सुरक्षित स्थानमा रहेको महसुस गर्नुहुन्छ​?
१२. के भूकम्पले पुर्याएको क्षतिका कारण तपाइको घरलाई पुनर्निर्माण,, मर्मत​, मजबुत (रेट्रोफित​) गर्नुपर्ने आवश्यक रहेको छ ?
१३. के तपाइलाई, तपाइको समुदाय भूकम्पको पीडाबाट मुक्त भए जस्तो लाग्छ?

#InterAgencyCommonFeedbackProject #NepalEarthquake #Disaster #NepalDisaster #Bhaktapur
Publisher:
UNRCHCO ,   (2015 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, SEXUAL HARASSMENT, GENDER BASED VIOLENCE, CHILDREN, SCHOOLS, RECONSTRUCTION
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
1231  times viewed
2  times downloaded.
Feeder: LEELASHRESTHA , Editor: , Auditor:

View Document History
Related Topics