यो प्रतिबेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिबेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन् भन्ने सम्बन्धमा संकेतका रुपमा लिईनु पर्दछ । सिन्धुपाल्चोक जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए ।
नोटः सबै सर्वेक्षणका उत्तरहरु प्रतिशतका रुपमा देखाईएका छन् ।
१. तपाईका प्रमुख समस्याहरुको सुनुवाई भईरहेको छ ?
२. भूकम्प पश्चात तपाईकोलागि सरकारले जे गरिरहेको छ त्यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
३. तपाईसंग राहत र सहयोग लिनकोलागि आवश्यक सूचना छ ?
४. भूकम्प पश्चात गैह्र सरकारी संस्थाले तपाईकोलागि गरिरहेको काममा तपाई सन्तुष्ट हुनुहुन्छ ?
५. सहयोग निष्पक्ष रुपमा बाँडियो त ?
६. तपाई जाडो मौसमको लागि तयार हुनुहुन्छ ?
७. समग्रमा भूकम्पपछि राहत वितरणको प्रयासमा सुधार भइरहेको छ ?
८. भूकम्प आएदेखि तनाव, हिंसाको खतरा वा उत्पीडनको वातावरणमा वृद्धि भएको महसुस गर्नुभएको छ ? (महिला आधारित प्रश्न)
#InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2015 #NepalDisaster #Disaster #Sindhupalchowk
|
Publisher:
CFP-UNRCO
,
(2015
) |
Type / Script:
Progress Report
in Nepali - नेपाली
|
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, SEXUAL HARASSMENT, GENDER BASED VIOLENCE, FUELS, RECONSTRUCTION
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
1189
times viewed
557
times downloaded. Feeder:
SUNAYANA
, Editor:
PRATIVA SHRESTHA
, Auditor:
View Document History
|
|
|
|