United Nations
Information Centre | Nepal
समुदायको बुझाइ सम्बन्धी प्रतिवेदन- मकवानपुर​: राउण्ड ५ (नोवेम्बर २०१५)
PDF File Size: 950 KB | Download   
यो प्रतिबेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिबेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन् भन्ने सम्बन्धमा संकेतका रुपमा लिईनु पर्दछ । मकवानपुर जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए ।
नोटः सबै सर्वेक्षणका उत्तरहरु प्रतिशतका रुपमा देखाईएका छन् ।
१. तपाईका प्रमुख समस्याहरुको सुनुवाई भईरहेको छ ?
२. भूकम्प पश्चात तपाईकोलागि सरकारले जे गरिरहेको छ त्यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
३. तपाईसंग राहत र सहयोग लिनकोलागि आवश्यक सूचना छ ?
४. भूकम्प पश्चात गैह्र सरकारी संस्थाले तपाईकोलागि गरिरहेको काममा तपाई सन्तुष्ट हुनुहुन्छ ?
५. सहयोग निष्पक्ष रुपमा बाँडियो त ?
६. तपाई जाडो मौसमको लागि तयार हुनुहुन्छ ?
७. समग्रमा भूकम्पपछि राहत वितरणको प्रयासमा सुधार भइरहेको छ ?
८. भूकम्प आएदेखि तनाव, हिंसाको खतरा वा उत्पीडनको वातावरणमा वृद्धि भएको महसुस गर्नुभएको छ ? (महिला आधारित प्रश्न​)

#InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake #Disaster #NepalDisaster #Makwanpur
Publisher:
CFP-UNRCO ,   (2015 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, SEXUAL HARASSMENT, GENDER BASED VIOLENCE, FUELS, RECONSTRUCTION
Thematic Group:
 UN : International Peace and Security
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
1314  times viewed
332  times downloaded.
Feeder: SUNAYANA , Editor: PRATIVA SHRESTHA , Auditor:

View Document History
Related Topics