संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ९ डिसेम्बर १९९८ मा पारित प्रस्ताव ५३/१४४ बिश्वका सम्पूर्ण राष्ट्रहरुम सबै ब्यक्तिका लागि सबै मानवअधिकार तथा मौलिक स्वतन्त्रताहरूको प्रबर्ध्दन र संरक्षण गर्न संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको पालनाको महत्वलाई पुनः जोड दिँदै, मानवअधिकार तथा मौलिक स्वतन्त्रताहरूको विश्वव्यापी सम्मान, प्रबर्ध्दन र पालना गर्न अन्तर्राष्ट्रिय प्रयासहरुको आधारभूत तत्वका रुपमा रहेका मानवअधिकारको विश्वव्यापी घोषणापत्र र मानवअधिकार प्रस्ताव २२०० ए (ह्ह्क्ष्) सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू र संयुक्त राष्ट्रसङ्घीय प्रणाली तथा क्षेत्रीयस्तरमा जारी गरिएका अन्य मानवअधिकारसम्बन्धी दस्ताबेजहरुको महत्वमा पुनः जोड दिँदै,
|
Publisher:
UN
,
(1998
) |
Type / Script:
Draft
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS, INDIVIDUAL RIGHTS, FREEDOM, LIBERTY, HUMAN RIGHTS ADVANCEMENT, CONVENTIONS, INTERNATIONAL AGREEMENTS, EQUALITY, LEGAL SERVICES, CHARTER REVIEW
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
777
times viewed
5
times downloaded. Feeder:
SUNAYANA
, Editor:
, Auditor:
View Document History
|
|
|
|