यो संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यक्रमसङ्गको सहकार्य नागरिक समाजका लागि हातेपुष्तक प्रत्येक दिन विश्वको प्रत्येक भागमा मानवअधिकारको प्रवर्ध्दन, संरक्षण र प्रगतिका निम्ति योगदान पुर्याउने योगदान नागरिक समाजका पात्रहरुलाई सम्बोधन गरिएको छ । यस हातेपुस्तकको पहिलो संस्करण - संयुक्त रास्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयसँग कार्य गर्दाः गैससका लागि हातेपुस्तक (२००६) - का प्रयोगकर्ताहरुबीच गारिएको एक सर्वेक्षणपश्चात् तयार गरिएको यस विस्तृत रुपमा अध्यावधिक र संशोधित दोस्रो संस्करणले संयुक्त रास्ट्रसङ्घीय मानवअधिकार निकाय तथा संयन्त्रहरूलाई आफ्नो केन्द्रमा राखेको छ । गैर-सरकारी साङ्गठनलगायत नागरिक समाजका सबै पात्रहरुलाई सम्बोधन गर्दै यस हातेपुस्तकले नागरिक समाज विभिन्न संयुक्त रास्ट्रसङ्घीय मानवअधिकार निकाय तथा संयन्त्रहरुसँग कसरी संलग्न हुन सक्छ भन्ने कुराको जानकारी दिन्छ । यस हातेपुस्तकले अझ बढी मानिसहरुलाई मानवअधिकार उपभोग गर्न र यी निकाय तथा संयन्त्रहरुको माध्यमबाट आफ्ना मानवअधिकारमा दाबी कायम गर्न सक्षम तुल्याउनेछ भन्ने संयुक्त रास्त्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (उच्चायुक्तको कार्यालय) ले आशा गरेको छ ।
|
Publisher:
UN, UNOHCHR
,
(1951
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS ADVANCEMENT, HUMAN RIGHTS ACTIVISTS, HUMAN RIGHTS POLICY, CIVIL SOCIETY, HUMAN SECURITY, CHARTER REVIEW, CONSTITUTIONS, LAW, REPORT PREPARATION
|
Thematic Group: UNOHCHR
:
UN High Commissioner for Human Rights
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
709
times viewed
4
times downloaded. Feeder:
SUNAYANA
, Editor:
, Auditor:
View Document History
|
|
|
|