United Nations
Information Centre | Nepal
विश्व खाद्य कार्यक्रमको विश्वव्यापी चित्रकला प्रतियोगितामा नेपालको “शून्य भोक” चित्रकला पुरस्कृत
PDF File Size: 308 KB | Download   
बझाङ जिल्लाका १४ वर्षीय धन बहादुर बोहरा संयुक्त राष्ट्र् संघ विश्व खाद्य कार्यक्र्मले आयोजना गरेको चित्रकला प्रतियोगितामा पुरस्कृत भएका छन् ।
विजयी चित्रले मानिस, बाली र फलफुल भएको रुख भित्रको एक संसार प्रस्तूत गरेको छ । नेपालबाट कुल १० चित्रहरु छनौट भई अन्तिम प्रतिस्पर्धाका लागि विश्व खाद्य कार्यक्रमको प्रमुख कार्यालय रोममा पठाइएको थियो । धन बहादुर बोहराको चित्र २७ विभिन्न रास्ट्र्का प्राथमिक विद्यालयका विद्यार्थीहरुको १३५ चित्रहरुसंग प्रतिस्पर्धा गर्दै १६ पुरस्कृत चित्रहरुमा पर्न सफल भएको थियो । यो प्रतियोगीताको मुख्य सन्देश “शून्य भोकः भोक रहित संसार” रहेको थियो । आज धन बहादुर र उनको विद्यालयले क्रमशः नगद रु. १०,००० र २०,००० प्राप्त गरी सम्मानीत भएका छन् । बोहरा पढ्न, नाच्न र चित्र बनाउन रुचाउछन् र भविष्यमा उनको शिक्षक बन्ने लक्ष्य छ ।
Publisher:
WFP ,   (2014 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
HUNGER, STARVATION, FOOD SHORTAGE, FOOD, FOOD SUPPLY, FOOD SECURITY, NUTRITION, MALNUTRITION, PAINTING, ARTS, ARTISTS, COMPETITION, CHILDREN, SCHOOLS, SCHOOL CHILDREN, EDUCATION
Thematic Group:
 WFP : Food and Emergency humanitarian logistict support
Thesaurus:
10.01.00  -  Food And Nutrition
Reference Link:
** This document has been:
1154  times viewed
1  times downloaded.
Feeder: SUNAYANA , Editor: , Auditor:

View Document History
Related Topics