यो प्रतिवेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिवेदनका उपलब्धीहरुलाई समुदायले
प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन भन्ने सम्बन्धमा संकेतका रुपमा लिइनु पर्दछ ।
धादिंग जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए:
१. के तपाईलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या छ ?
२. के तपाईका मुख्य समस्याहरु सम्वोधन भइरहेका छन् ?
३. के भुकम्प पश्चात सरकारले तपाईका लागि गरिरहेका कामहरु सम्बन्धमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
४. के तपाईसँग राहत र सहायता पाउनका लागि आवश्यक जानकारी उपलब्ध छ ?
५. के भुकम्प पश्चात गैससहरुले तपाईका लागि गरिरहेका कामहरु सम्बन्धमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
६. के सहायता निश्पक्ष रुपमा प्रदान गरिएको छ ?
७. के तपाई अर्को बिपदका लागि तयार हुनुहुन्छ ?
८. के तपाई आफ्ना कुराहरु सुनिएको महसुस गर्नुहुन्छ ?
९. समग्रमा के भुकम्प पश्चातको राहत प्रयासमा प्रगति भइरहेको छ ?
१०. एक जना महिलाका रुपमा के तपाईका खास समस्याहरुको सम्वोधन भइरहेको छ ?
#InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2015 #NepalDisaster #Disaster #Dhading
|
Publisher:
CFP-UNRCO
,
(2015
) |
Type / Script:
Progress Report
in Nepali - नेपाली
|
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, WOMEN
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
805
times viewed
1
times downloaded. Feeder:
LEELASHRESTHA
, Editor:
PRATIVA SHRESTHA
, Auditor:
View Document History
|
|
|
|