United Nations
Information Centre | Nepal
समुदायको बुझाइ सर्वेक्षण – भक्तपुर: राउण्ड ३ (सेप्टेम्बर २०१५)
PDF File Size: 500 KB | Download   
यो प्रतिवेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिवेदनका उपलब्धीहरुलाई समुदायले
प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन भन्ने सम्बन्धमा संकेतका रुपमा लिइनु पर्दछ ।
भक्तपुर जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए:
१. के तपाईलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या छ ?
२. के तपाईका मुख्य समस्याहरु सम्वोधन भइरहेका छन् ?
३. के भुकम्प पश्चात सरकारले तपाईका लागि गरिरहेका कामहरु सम्बन्धमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
४. के तपाईसँग राहत र सहायता पाउनका लागि आवश्यक जानकारी उपलब्ध छ ?
५. के भुकम्प पश्चात गैससहरुले तपाईका लागि गरिरहेका कामहरु सम्बन्धमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
६. के सहायता निश्पक्ष रुपमा प्रदान गरिएको छ ?
७. के तपाई अर्को बिपदका लागि तयार हुनुहुन्छ ?
८. के तपाई आफ्ना कुराहरु सुनिएको महसुस गर्नुहुन्छ ?
९. समग्रमा के भुकम्प पश्चातको राहत प्रयासमा प्रगति भइरहेको छ ?
१०. एक जना महिलाका रुपमा के तपाईका खास समस्याहरुको सम्वोधन भइरहेको छ ?

#InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2015 #NepalDisaster #Disaster #Bhaktapur #Data
Publisher:
CFP-UNRCO ,   (2015 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, WOMEN
Thematic Group:
 UN : International Peace and Security
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
976  times viewed
1  times downloaded.
Feeder: LEELASHRESTHA , Editor: PRATIVA SHRESTHA , Auditor:

View Document History
Related Topics