United Nations
Information Centre | Nepal
सूचना स्वतन्त्रता र दिगो विकास; सम्बन्ध पुष्ट्याउँदै’ : पेरिसमा सन् २००८ मार्च १७ देखि १८ सम्म आयोजित युनेस्को विशेषज्ञहरूको बैठकको अन्तिम प्रतिवेदन क्यारोलिन मिलेटद्वारा तयार गरिएको मस्यौदा
PDF File Size: 307 KB | Download   
यो प्रतिवेदन सूचना स्वतन्त्रता कार्यान्वयन तथा दिगो विकास प्राप्तिबीचको सम्बन्धबारे भएको दुई दिन विशेषज्ञ बैठकको रूपरेखा हो । युनेस्कोद्वारा पेरिसस्थित आफ्नो प्रधान कार्यालयमा आयोजना गरिएको यस बैठकमा २० जना अन्तरराष्ट्रिय विशेषज्ञहरूका साथै नागरिक समाज, युनेस्को सदस्य राष्ट्रहरू र सचिवालयका अन्य विभिन्न सहभागीहरू र पर्यवेक्षकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले विश्वभरिका निश्चित अनुभवहरू आदानप्रदान गर्नुका साथै यस क्षेत्रमा कार्यान्वयन तथा पैरवी कार्यलाइ थप प्रभावकारी बनाउने रणनीतिहरूको मस्यौदा तयार गर्ने लक्ष्य लिएका थिए ।
तीन सत्रमा विभाजित यस बैठकमा सहभागीहरूले आफ्ना प्रस्तुतिहरू प्रस्तुत गरेका थिए र त्यसको अका दिन समूह कार्य र सर्वसाधारणका लागि खुला बृहद् प्रस्तुति गरिएको थियो । यस प्रतिवेदनमा तीन वट विज्ञमण्डलीय बैठकमा सहभागीहरूद्वारा गरिएका सम्पूर्ण योगदानहरूको सारांशका साथै खुला छलफलका क्रममा उठाइएका केही बुदाहरूलाई प्रस्तुत गरिएको छ । सूचना स्वतन्त्रता, पहुच र सशक्तीकरणमा केन्द्रित हुँदै मोजाम्बिकको मापुटोमा सन् २००८ को मई ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउनका लागि आयोजना गरिने सम्मेलनका क्रममा यस विषयमा थप कार्य गर्नका लागि यस प्रतिवेदनले सघाउ पुरयाउनेछ।
पहिलो विज्ञमण्डलीय सत्रमा सूचनाको हकले विकास प्रक्रियालाई कसरी अगाडि बढाउन सक्छ र विकास कार्यसचीलाई ।।।गरिबमुखी’ बनाउनमा यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे छलफल गरिएको थियो । उक्त सत्रले कस्ता सूचना उपयोगी हुनसक्छन् र सीमान्तीकृत समुदायहरूका लागि सूचनाको हकका सम्भावित लाभहरू के के हुनसक्छन् भन्नेबारे पनि खोजी गरेको थियो । कार्यान्वयनका लागि कानुन राम्रा हुनु आवश्यक हुनुका साथै स्थानीय समुदायहरू र नागरिक समाज समूहहरूका साथै व्यापक किसिमका निकायहरूको संलग्नता पनि महत्वपूर्ण रहेको निष्कर्ष उक्त सत्रमा निकालिएको थियो । कानुनको परिधिभित्र रही अग्रसक्रिय सूचना प्रवाह महत्वपूर्ण भएको कुरालाई जोड दिइनुका साथै सूचनाको हकसम्बन्धी कुनै पनि नीतिका सन्दर्भमा यो सर्वाधिक महत्वपूर्ण तत्वमध्ये एकका रूपमा रहेको कुरामा पनि सहमति भएका थियो ।
दोस्रो विज्ञमण्डलीय सत्रले विकासोन्मुख राष्ट्रमा विशेष केन्द्रित हुँदै सूचनाको हकसम्बन्धी पैरवी तथा यससम्बन्धी कानुन कार्यान्वयनका चुनौतीहरूसम्बन्धमा परीक्षण ग¥यो । यसले कैयौँ राष्ट्रहरूले सामना गरिरहेका साझा समस्याहरू पहिचान गर्ने अवसर उपलब्ध गरायो । सूचनामा पहुँचसम्बन्धी कतिपय कानुनहरू हालसालै मात्र पारित भएका कारण यो विशेष रूपमा चाखलाग्दो भएको थियो । विकास प्रक्रियामा
सूचनामा पहुँचलाई समावेश गर्नुका साथै निजामती कर्मचारीहरूलाई पर्याप्त प्रशिक्षण उपलब्ध गराउनमा सरकारहरूलाई संलग्न गराउनुको महत्वमा यो सत्र केन्द्रित रहेको थियो । वास्तवमा यो पारित गराउनुपन सूचनाको हकसम्बन्धी कानुनको मुद्दा मात्रै होइन, आवश्यक कुरा त सम्बन्धित निकायहरूलाई गोप्यताका संस्कृतिबाट खुलापनको संस्कृतितर्फ अग्रसर गराएर सांस्कृतिक परिवर्तन गर्नु हो ।
तेस्रो विज्ञमण्डलीय सत्रले विकास कार्यसूचीमा सूचनाको हकको दृश्यता प्रवर्धनसम्बन्धी मुद्दालाई सम्बोधन गरेको थियो । सहयोग प्रभावकारिताको व्यावहारिकताबारे छलफल गर्दा यो अत्यावश्यक तत्वका रूपमा आउने भए पनि यसलाई कतिपय दातृ संस्थाहरू तथा अन्तरराष्ट्रिय संस्थाहरूले दुःखद् किसिमबाट ओझेलमा पारिरहेको कुरामा व्यापक सहमति भएको थियो । आफ्ना कार्यसूचीमा सूचनाको हकमार्फत् दृढतापूर्वक अगाडि बढ्ने विश्वसनीयता हासिल गर्ने हो भने अन्तरराष्ट्रिय संस्थाहरू आफै उदाहरण बन्नुपर्ने र सदनमा बढी पारदर्शी हुनुपर्ने कुरामा पनि सहमति भएको थियो । विकास प्रक्रियालाई वास्तवमै सहभागितामूलक बनाउने हो भने नागरिकहरूलाई सामान्य रूपमा निश्चित किसिमका केही सूचना उपलब्ध गराउनुभन्दा पनि उनीहरूका लागि कुन सूचना महत्वपूर्ण छन् भन्ने निर्णय गर्ने प्रक्रियामा उनीहरूलाई पनि सहभागी गराउनुपर्छ ।
प्रतिवेदनको अन्तिम अंशमा दुई कार्यसमूहका निष्कर्षहरूको सारांश प्रस्तुत गरिएको छ । पहिलो समूहल सूचनाको हकसम्बन्धी प्रक्रियाले सामना गरिरहेका अवरोधहरू तथा तिनीहरूले दिगो विकासमा कुनै प्रभाव पार्ने सम्भावना छ वा छैन भन्नेबारे परीक्षण गरेको थियो । ती अवरोधहरूका रूपमा साक्षरताको न्यून स्तर, नराम्रो सूचना संरचना तथा पूर्वाधारहरू तथा कानुन कार्यान्वयन गर्नमा एवं सूचना उपलब्ध गराउन कार्यमा राजनीतिक इच्छाको कमीलाई पहिचान गरिएको थियो ।
Publisher:
UNESCO ,   (2008 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
FREEDOM OF INFORMATION, FREEDOM OF EXPRESSION, FREEDOM OF THE PRESS, HUMAN RIGHTS, RIGHT TO INFORMATION, CIVIL RIGHTS, POLITICAL RIGHTS, FREEDOM OF ASSOCIATION, FREEDOM OF NAVIGATION, FREEDOM, FREEDOM OF THOUGHT, SUSTAINABLE DEVELOPMENT, ENVIRONMENTAL MANAGEMENT, ENVIRONMENTAL PROTECTION, SUSTAINABLE AGRICULTURE, SUSTAINABLE CONSUMPTION, SUSTAINABLE ECONOMIC DEVELOPMENT, LAW, CONFLICT, LEADERSHIP, EDUCATION, CULTURE, CAPACITY BUILDING, CIVIL SOCIETY, PEOPLES PARTICIPATION, ENVIRONMENT
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
769  times viewed
4  times downloaded.
Feeder: ANG1EE12 , Editor: , Auditor:

View Document History
Related Topics
UNESCO Concerned by Death Threats Against Nepali Artist Manish Harijan
World Press Freedom Day Statement of the UN in Nepal
The Secretary General-- Message On World Press Freedom Day
“Freedom of Expression, Access and Empowerment”
OHCHR-Nepal Calls on Political Actors To Ensure Respect For Human Rights in CA Elections
OHCHR-Nepal Calls on Political Actors to Ensure Respect for Human Rights in CA Elections.
Ujyalo National Network Begins Airing OHCHR-Nepal Radio Dramas About Human Rights in CA Elections.
Nepal Celebrates World Press Freedom Day 2010
UN concerned about reports of threats and intimidation of journalists
Community MHz: Assessing Community Radio Performance in Nepal
OHCHR Condemns Threats to Editors and Publishers
OHCHR Condemns Threats To Editors And Publishers
UNITED NATIONS OFFICE OF THE HIGH COMMISSIONER FOR HUMAN RIGHTS IN NEPAL
Statement attributable to the Spokesman for the Secretary-General on Nepal New York, 1 February 2005
प्रेस स्वतन्त्रता हननको अनुगमनका लागि संस्थागत ढाँचासम्बन्धी साझा मान्दन्ड
Press Freedom in Nepal [Youtube]
International Covenant on Civil and Political Rights :List of issues in relation to the second periodic report of Nepal
Press Release - 27 October 2005
Human Rights and the Constituent Assembly Elections.
संयुक्त राष्ट्रसंघ नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय प्रेस विज्ञप्ति-जुन ३ (जेठ २० २०६६) बन्दक सम्बन्धमा नेपालस्थित राष्ट्रसंघको कार्यालयद्वारा चिन्ता व्यक्त
UNITED NATIONS OFFICE OF THE HIGH COMMISSIONER FOR HUMAN RIGHTS IN NEPAL High Commissioner for Human Rights Urges Ceasefire and Respect for Freedom of Expression and Peaceful Assembly
OHCHR Concerned About Current Human Rights Situation In the Context of The Ongoing Bandh and Political Stalemate
OHCHR, UNESCO and UNRC: “All Principles of Freedom Of Expression must be Brought to The on-line World”
Project Title : Building Bridges : Communication For All Empowerment Nepal
UNESCO Launches Journalist Safety Project
Testimonies From the Field:An Exploration of the State of Press Freedom in Nepal after the signing of the Comprehensive Peace Agreement
Remarks by Richard Bennett, OHCHR-Nepal Representative World Press Freedom Day 18 May 2010
74th UN Day 2019
UN Calls for Greater Efforts to Protect Journalists in Nepal
74th UN Day 2019
Convention On The Protection And Promotion Of The Diversity Of Cultural Expressions Will Enter Into Force On 18 March 2007
Director-General Condemns Brutal Murder Of Nepalese Journalist Uma Singh
UN Mourns Death of Friends and Colleagues in Helicopter Crash
Mass Arrests in Kathmandu Violate Right to Freedom from Arbitrary Detention – OHCHR-Nepal.
Federation of Nepalese Journalist mr.Bishnu Nisthuri UN Office
High Commissioner for Human Rights Urges Ceasefire and Respect for Freedom of Expression and Peaceful Assembly
Message from Mr Ian Martin Representative of the United Nations High Commissioner for Human Rights in Nepal For the National Conference of the Federation of Nepalese Journalists 1 February 2006
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल प्रेस विज्ञप्ति - २०६६ फाल्गुन १८ संचारगृहका अध्यक्ष अरुण सिंघानियाको हत्याको उच्चायुक्तको कार्यालय- नेपालद्वारा भत्सर्ना
UNITED NATIONS OFFICE OF THE HIGH COMMISSIONER FOR HUMAN RIGHTS IN NEPAL Press Release – 16 March 2006 OHCHR welcomes new Human Rights Council
Press Release Federation of Nepalese Journalists Tara Nath Dahal, President (UN Official Translation)
UNESCO is Pleased To Support The Launch Of The Forum Of Development Journalists’ Publication “Testimonies From The Field – An Exploration Of The State of Press Freedom In Nepal After The Signing Of The Comprehensive Peace Agreement”
UNESCO is Pleased To Support The Launch of The Forum of Development Journalists’ Publication “Voices From The field – Press Freedom in Nepal From The CPA to The Constituent Assembly”
UN Newsletter - Vol. 54 (Jan - Mar 2014)
Voices from the Field Press Freedom in the CPA to the Constituent Assembly
UNESCO Office in Kathmandu : Six Monthly Report (January- June 2005)
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
Free and Equal- UN in Nepal for LGBTIQ Equality.
UNITED NATIONS Press Release UNITED NATIONS HUMAN RIGHTS EXPERTS EXPRESS GRAVE CONCERN ABOUT CRACKDOWN ON DEMONSTRATORS IN NEPAL 20 April 2006
प्रेस विज्ञप्ति मई ३ मा नेपालद्वारा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो उच्चायुक्तको कार्यालय, युनेस्को तथा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक: "अभिव्यक्ति स्वतन्त्रताका सबै सिदान्तहरु अनलाइनको संसारमा ल्याईनैपर्छ। काठमाडौ, २०११ मई ३(वैशाख २०)
Celebrating 20 Years of UNESCO in Nepal(1998-2018)
नेपालमा युनेस्कोको बीसौँ बार्षिकोत्वस (१९९८–२०१८)
NHRC And UN Raise Concern About Humanitarian Impact of Bandh
Human Rights e-Newsletter, Volume 7, Issue 8, November, 2012
OHCHR - Nepal Welcomes Release Of PSA Detainees
OHCHR-Nepal Calls on the UCPN-M and the Government to Respect Human Rights
Office of the High Commissioner, for Human Rights in Nepal
Report of the United Nations High Commissioner for Human Rights on the Situation of Human Rights and the Activities of her Office, Including Technical Cooperation, in Nepal
Mass Arrests in Kathmandu Violate Rights to Peaceful Protests.
OHCHR-Nepal Deplores The Killing Of Media Group Chairperson Arun Singhanyia
UN Newsletter - Vol. 8 (February 2009)
Secretary-General Called for Immediate Restoration of Semocratic Institutions in Nepal After Consitutional Monarchy Dissolves Goverment
UN Newsletter - Vol. 43 (Apr - May 2012)
प्रेस स्वतन्त्रता हननको अनुगमनका लागि संस्थागत ढाँचा सम्बन्धी साझा मानदण्ड
Remarks by Jyoti Sanghera, OHCHR-Nepal, Dy. Representative Delivered at an interaction program on Haliyas organized by Nepal National Dalit Social Welfare Organization (NDSWO) & Rastriya Haliya Mukti Samaj Federation (RHMSF)
South Asian Journalists Commemorate World Press Freedom Day 2009 During a Two Day Regional Conference in Kathmandu Entitled “Media and Dialogue”
गोर्खापत्र दैनिकिका सह सम्पादक राम हुमागाईसित नेपालकालागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि इयान मार्टीनको अन्तरवार्ता
संकटकालमा मानव अधिकार अवस्थाको अनुगमन प्रतिबेदन सारास
Press Statement (Informal Translation from Nepali)
South Asia Press Freedom Report 2017-2018
20th Anniversary of UNESCO in Nepal- Highlights of the Office's Achievement [Youtube]
Dhangadhi Visit
पत्रकार सुरक्षा अभिवृद्वि परियोजना
United Nations Human Rights Experts, Grave Concern About Cracldown on Demonstrators in Nepal
Project Title: Establishing A Community Radio Self Regulation Mechanism For Upholding Freedom Of Expression
Remarks by Richard Bennett Representative of the UN High Commissioner for Human Rights in Nepal Delivered at a Programme to Mark World Press Freedom Day Organised by the Federation of Nepali Journalists and UNESCO With Support From OHCHR-Nepal
' सुचना स्वतन्त्रता र दिगोविकास सम्बन्ध पुस्ट्याउदै '
Integrating the findings from the National Assessment of Student Achievement into the policy process: an experience from Nepal
Nepal Bar Association (NBA) Interaction on Independence of Judiciary for Human Rights Speech delivered by Ms. Jyoti Sanghera, Head, OHCHR-Nepal Thursday, 26 May 2011
Brief on Work in Freedom Programme in Nepal
Written Statement Submitted by the Pax Romana (International Catholic Movement for Intellectual and Cultural Affairs and International Movement of Catholic Students), a Non-Governmental Organization in Special Consultative Status
Human Development Report 2007/2008 - Fighting Climate Change : Human Solidarity in a Divided World
Nepal Human Development Report - 1998
UN Human Rights urges arrest of accused in killing of journalist Birendra Sah
Press Release
Nepal Bar Association Press Release (UN Official Translation)
Project Title: Consolidation Of Community Radio Movement (Phase II)
Talking Points for Richard Bennett Representative of the UN High Commissioner for Human Rights in Nepal Delivered at the Closing of the UNESCO/FNJ Conference Media & Dialogue 3 May 2009, Kathmandu
100 result(s) found.