ग्लोबल स्यानीटेसन फण्ड कार्यक्रम सरसफाइ क्षेत्रमा लगानी बृद्धि गरी अधिकतम गरिब जनताहरुलाई सुरक्षित सरसफाइ सेवा प्रदान गर्न र स्वच्छता सम्बन्धी उपयुत्त बानी व्यहोरा अनुसरण गर्न सहयोग प्रदान गर्नको लागि खडा गरिएको विश्वव्यापी कोष हो । ग्लोबल स्यानीटेसन फण्डले जनसमुदाय लाई सुरक्षित र दिगो सरसफाइ सेवा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्य बोकेको छ ।
विश्वका दुई अरब ६० करोड जनता( कुल जन संख्याको करीब ४० प्रतिशत ) अझै पनि आधारभूत सरसफाइ सुविधाबाट बिमुख छन । ग्लोबल स्यानीटेसन फण्डले विश्वका दुई अरब ६० करोड जनता( कुल जन संख्याको करीब ४० प्रतिशत ) अझै पनि आधारभूत सरसफाइ सुविधाबाट बिमुख छन । विश्वका अतिविपन्न जनतालाई सरसफाइ जस्तो अति आवश्यक सेवा सम्बोधन गर्न सहयोग गर्ने प्रभावकारी लगानी अवसर प्रदान गर्दछ । वाटर सप्लाई एण्ड स्यानीटेसन कोल्यावोरेटीभ काउन्सिल ( Water Supply and Sanitation Collaboration Council- WSSCC) ले सन २००८ देखि को शुरुवात गरेको हो ।
|
Publisher:
UNHABITAT, GoN, GSF/UN
,
(2011
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
SANITATION, WATER, HYGIENE, WATER SUPPLY, HEALTH, HEALTH EDUCATION, WATER CONSERVATION, WATER MANAGEMENT, WATER CONSUMPTION, CAPACITY BUILDING, KNOWLEDGE MANAGEMENT, SANITATION MARKETING, STAKEHOLDERS, SUSTAINBILITY, SANITATION CAMPAIGN, HEALTH SERVICES, ENVIRONMENTAL HEALTH
|
Thematic Group: UNHABITAT
:
Human Settlements
|
Thesaurus:
10.04.00
- Environmental Health
|
Reference Link:
|
|
|
** This document has been:
933
times viewed
9
times downloaded. Feeder:
ANG1EE12
, Editor:
, Auditor:
View Document History
|
|
|
|