अनौपचारिक शिक्षाका पाठ्यक्रम र पाठ्यसामग्रीहरूमा कुनै न कुनै रूपमा बाढी पहिरो, आगलागी, भुइँचालो, रोगको महामारी, द्वन्द्व र यसबाट हुने हानि नोक्सानीसम्बन्धी विषयवस्तुहरू समेटिएका छन् । सर्वप्रथम त विपत्तिहरू आउनै नदिने उपायहरू अपनाउन मानिसहरूलाई सचेत बनाउनु पर्छ । भुइचालो, हुरी, आँधी, सुनामी जस्ता विपत्तिहरूलाई मानिसले नियन्त्रण गर्न सक्दैन । यस्ता विपत्तिहरूबाट हुने धनजनको हानि नोक्सानी कम गर्ने उपाय अपनाउनु पर्दछ । बाढी, पहिरो, आगलागी रोगको महामारी, द्वन्द्वमा भने मानिसको अज्ञानता, लापरबाही, रिसराग, घृणा आदिले कारक तत्त्वका रूपमा भूमिका खेल्छन् । अनौपचारिक शिक्षा मार्फत प्रकोप जोखिम न्यूनीकरण र आपत्कालीन अवस्थामा शिक्षाको व्यवस्थापन गर्ने सम्बन्धमा सचेतनाको विकास गर्न सजिलो होस् भन्ने उद्देश्यले यो स्वाध्ययन पुस्तिका तयार गरिएको हो ।
|
Publisher:
UNESCO, GoN
,
(2013
) |
Type / Script:
Publication
in English
|
Keywords:
EDUCATION, NON-FORMAL EDUCATION, BASIC EDUCATION, EDUCATIONAL SYSTEMS, LITERACY PROGRAMMES, EDUCATIONAL MANAGEMENT, AWARENESS, NATURAL DISASTERS, FLOODS, LANDSLIDES, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, EPIDEMICS, HEALTH EDUCATION, SANITATION, FOREST FIRES, AFFORESTATION, FOREST CONSERVATION, RISK MANAGEMENT
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
11.04.00
- Non-Formal Education
|
Reference Link:
|
|
|
** This document has been:
774
times viewed
21
times downloaded. Feeder:
PRAJU SHRESTHA
, Editor:
, Auditor:
View Document History
|
|
|
|