United Nations
Information Centre | Nepal
अनुसन्धान प्रतिवेदन - नेपालमा सरकारवादी मुद्दाको अवस्था र चूनौती २०७०
PDF File Size: 2.97 MB | Download   
राज्यले गम्भिर अपराधको अनुसन्धान गरी कसूरदारलाई सजायको मागदावी लिई अदालतमा मुद्दा दायार गर्दछ । अदालत्मा मुद्दा दायार गरेर मात्र पुग्दैन, सो बमोजिम कसुर ठहर भएमा मात्र अपराध गर्नेले सजाय पाउने, पीडितले न्याय पाउने र समाजले शान्ति, सुरक्षा र सुब्यवस्था पाउने हुन्छ । नेपाल सरकारवादी हुने मुद्दाको सफलतामा धेरै चूनौती तथा समस्याहरु रहेको छ । बिगत पाच बर्षको जिल्ला तह्को सफलता हेर्दा सफलता औसत ६९.४३ प्रतिशत रहेको देखिन्छ । यस परिप्रेक्षमा सरकारवादी फौज्दारी मुद्दाको असफलअताका कारणहरु पहिचानका लागि प्रस्तुत अध्यायन गरिएको हो ।
Publisher:
UNDP, GON ,   (2014 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
GENERAL AND NATIONAL LAW, ADMINISTRATION OF JUSTICE, COURTS, CRIMINAL JUSTICE, CRIMINAL LAW, TRANSITIONAL JUSTICE, JUSTICE, HUMAN RIGHTS, CIVIL AND POLITICAL RIGHTS, POLITICAL CONDITIONS, INSTITUTIONS, JUDICIAL POWER, LEGISLATIVE POWER, AUTHORITY, CRIME PREVENTION, COMMUNITY PARTICIPATION, CRIME, POLICE
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
01.07.00  -  General And National Law
Reference Link:
** This document has been:
1217  times viewed
10  times downloaded.
Feeder: MANISHAKUMARI , Editor: , Auditor:

View Document History
Related Topics