नेपालको सबै भन्दा ठूलो आथिर्क क्षेत्र कृषीले कुल गार्हषस्थ उत्पाद्नमा करिब एक तिहाई योगदान गर्नु को साथै देशको करिब दुई तिहाई भन्दा बढी जनसखयालाई रोजगारी तथा जिबिको पार्जन का अवसरहरु प्रदान गर्दछ। तर यस क्षेत्रको वयावसयिकरणमा बिभिन्न चुनौतिहरु विधमान छन, जस्को फलस्वरुप कृषी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र उत्पादकत्वमा उल्लेख वृद्धि हुन सकेको छैन।ग्रामीण क्षेत्रका साना, किसान र लघु साना तथा मझौला उधमीहरुको वित्तीय सेवामा सिमित पहुँच हुनु र ग्रामीण क्षेत्रमा वित्तीय सेवाको न्यनु उपसिथति रहनु कृषि क्षेत्रका विकासका प्रमुख बाधकहरु हुन । नेपलमा वित्तीय सेवाको विस्तरमा देहायका कारक तत्त्वहरु अवरोधको रुपमा छन ।हाल सयुत्त राष्र्ट संघीय पूँजी विकास कोष (UNCDF) र नेपाल राष्र्ट बैंकको सयुत्त सहभगीतामा सञ्चालित वित्तीय पहुँच परियोजना (UNNATI-A2F Project) मार्फत नेपालमा वित्तीय समावेशीता सहयोग कार्यक्रम (२०१४-२०१८)कार्यन्वयनमा रहेको छ। अमेरिकि डलर ९४ लाख अनुमानित लागतको यस ५ वर्षे परियोजनामा UNCDF र डेनमार्क सरकारको संयुत्त वित्तीय सहयोग रहेको छ । उन्नति नामाकरण गरिएको यस बृहत समावेशीता वृद्धि कार्यक्रमले पूर्वाञ्चल विकास क्षेत्रका ७ जिल्लामा रहेका उधमी तथा साना किसानहरु लाई लक्षित गरेको छ । उन्नति कार्यक्रम अन्तर्गत मुख्यरुपमा ३ वटा कार्य हुने छन ।
|
Publisher:
UNCDF, UNNATI, Nepal Rastirya Bank
,
(2015
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
AGRICULTURE, AGRICULTURAL DEVELOPMENT, AGRICULTURAL EDUCATION, AGRICULTURAL INFORMATION, AGRICULTURAL PRODUCTION, AGRICULTURAL PRODUCTIVITY, AGRICULTURAL PRODUCTS, CAPACITY BUILDING, FINANCIAL MANAGEMENT, GENDER EQUALITY, FINANCIAL RESOURCES, FINANCIAL SERVICES, FINANCIAL ASSISTANCE, AGRICULTURAL INNOVATIONS, AGRICULTURAL PLANNING, AGRICULTURAL POLICY, SUSTAINABLE AGRICULTURE, SUSTAINABILITY, DISADVANTAGED GROUP, BANKING
|
Thematic Group: UNCDF
:
Capital Development
|
Thesaurus:
04.01.01
- Agricultural Economics And Policy; Rural Sociology
|
Reference Link:
|
|
|
** This document has been:
1569
times viewed
16
times downloaded. Feeder:
ANG1EE12
, Editor:
ALISHA THAPALIYA
, Auditor:
View Document History
|
|
|
|