United Nations
Information Centre | Nepal
विद्यालय स्तरको शैक्षिक तथ्याङक २००८—०९ डडेल्धुरा ( Flash Report I, 2008-09 Dadeldhura )
PDF File Size: 669 KB | Download   
प्राकृतिक सून्दरताले सूशोभित यस जिल्लाको नाम डडेल्धुरा कसरी रहन गयो भन्ने सम्वन्धमा विभिन्न किम्वदन्तीहरु छन् । यस सन्दर्भमा यस सन्दर्भमा यो जिल्लाको नाम डडेल्धुरा रहनू पुर्व यसलाई वागखोड ( बाघ को गुफा ) तल्लो खलंगा, मल्लो खलंगा, स्वार खलंगा आदि नामले पूकारिन्थ्यो । यस जिल्लाको नाम यसको वनाव६को आधारमा लिईएको हो भन्ने भनाई केही व्यक्तिहरुको रहेको छ​ । यहाँको स्थानीय भाषामा मेरुदणडलाई डडेल्धुरा र अग्लो चूचूरोलाई धूरो भनिन्छ । कालान्तरमा गएर यी दूवै शब्दलाई एउटै मिलाई अपभ्रंश भै डडेल्धुरा शब्द राखिएको हो । यस जिल्लामा दलिन जस्ता डाडा घना जंगल जाडो भएको कारणले डडेल्धुरा नाम रहन गएको भन्ने अर्को भनाई रहेको छ । नेपाललाई ७५ वटा जिल्लाहरुमा विभाजित गर्ने पुर्व डोटी जिल्लाबाट डडेल्धुरा जिल्लाको प्रशासनिक नियन्त्रण रहेको थियो । डडेल्धुरा जिल्ला विक्रम सम्वत १९७४ मा छुट्टै प्रशासकीय जिल्लाको रुपमा परिणत भएको हो । वि.स.२०३७ साल अगाडी पश्चिमान्चलका २४ जिल्ला मध्येको १ जिल्लाको रुपमा रहेको डडेल्धुरा जिल्ला पहाडी प्रदेशमा पर्ने जिल्ला हो ।
Publisher:
GoN, UNESCO ,   (2009 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
EDUCATION, NON-FORMAL EDUCATION, PRIMARY EDUCATION, SECONDARY EDUCATION, VOCATIONAL EDUCATION, EDUCATIONAL DEVELOPMENT, EDUCATIONAL MANAGEMENT, EDUCATIONAL SYSTEMS, EDUCATIONAL INFORMATION, PRESCHOOL EDUCATION, EDUCATIONAL ASSISTANCE, EDUCATIONAL REFORM
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
11.01.00  -  Educational Policy And Planning
Reference Link:
** This document has been:
1678  times viewed
3  times downloaded.
Feeder: ANG1EE12 , Editor: , Auditor:

View Document History
Related Topics