छाउपडी नेपालको सुदूर र मध्य पश्चिम क्षेत्रका सबै जात तथा समूहका हिन्दूहरूमा लामो समयदेखि कायम रहेको र व्यापक रूपमा प्रचलित प्रथा हो । यस प्रथा अनुसार, महिलाहरू महिनाबारी हुँदाका बेला अपवित्र मानिन्छन् । अतः सामान्य दैनिक जीवनका थुप्रै व्रिmयाकलापमा अरूबाट अलग्याइन्छन् । यस्तो प्रथालाई डडेलधुरा, बैतडी र दार्चुलामा ।।।छुई’ अथवा ।।।बाहिर हुनु’, अछाममा ।।।छाउपडी’ र बझाबमा ।।।छौकुल्ला’ अथवा ।।।छौकुडी’ पनि भनिन्छ ।
|
Publisher:
UNRCHCO
,
(2011
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
WOMEN, WOMENS HEALTH, MENSTRUATION, HUMAN REPRODUCTION, WOMENS RIGHTS, CULTURE, REPRODUCTIVE FREEDOM, DISCRIMINATION, RELIGIOUS ASPECTS, SPIRITUALISM, SUPERSTITION
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
14.01.00
- Advancement Of Women
|
Reference Link:
|
|
|
** This document has been:
1233
times viewed
4
times downloaded. Feeder:
ANG1EE12
, Editor:
, Auditor:
View Document History
|
|
|
|