|
नेपालमा प्रारम्भिक बालनीति पुनराबवलोकन (अध्ययन प्रतिबेदन)
|
पुनरावलोकनको मुख्य उद्देश्य भनेको नेपालमा प्रारम्भिक बाल हेरचाह सम्बन्धी नीति निर्माण र कार्यान्वयनका राम्रा अभ्यासहरूका साथै सीमा तथा चुनौतीहरूको पहिचान, अभिलेखीकरण र साझेदारी गरी “नाजुक अवस्थामा रहेका र सुविधाबाट बञ्चित समुदायका बालबालिकाहरूको लागि प्रारम्भिक बाल हेरचाह र शिक्षाको बिस्तार र सुधार” भन्ने सबैका लागि शिक्षा कार्यक्रमको पहिलो उद्देश्य प्राप्त गर्न देशलाई सहयोग पुर्यायाउनु थियो ।
उल्लेखित समग्र उद्देश्यअनुरूप पुनरावलोकनका निम्नलिखित विशेष उद्देश्यहरू थिए :
1. राष्ट्रिय कानुन, विधि र विकास योजनाहरूमा उल्लेख भएका पूर्व प्ररम्भिक बाल हेरचाह सम्बन्धी नीतिहरूको पहिचान गर्नु ।
2. नीतिको सान्दर्भिकताको मुल्याङ्ककन सबैका लागि शिक्षाको मध्यदशक मुल्याङ्कन अनुसारका कार्यक्रम र अभ्यासअनुरूप गर्नु ।
3. प्रारम्भिक बाल हेरचाह कार्यक्रमहरूको समावेशीकरण, अन्तर–क्षेत्रीय समन्वयन र दिगोपनमा नीतिगत अन्तरहरू पहिचान गर्नु ।
4. प्रारम्भिक बाल हेरचाहको नीतिगत संरचनाको विकासका लागि राजनैतिक उपायहरू सुझाव गर्नु ।
|
Publisher:
UNESCO
,
(2008
) |
Type / Script:
Progress Report
in Nepali - नेपाली
|
Keywords:
CHILDREN, CHILD POLICY, CHILD DEVELOPMENT, CHILD CARE, CHILD NEEDS, CHILD WELFARE, CHILD EDUCATION, MENTAL DEVELOPMENT
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
14.05.02
- Psychology
|
Reference Link:
|
|
|
** This document has been:
1721
times viewed
7
times downloaded. Feeder:
PRAJU SHRESTHA
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|
|
|