United Nations
Information Centre | Nepal
आधा‌रभूत पत्रका‌रिता - तालिम पुस्तिका
PDF File Size: 609 KB | Download   
यो आधा‌रभूत पत्रका‌रिता तालिम पुस्तिका तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा तालिमको परिचय​, उदेश्य, पाठ्यक्रमको रूप‌रे‌खा, तालिम पद्धति ‌एवं विधिहरू, क्रियाकलापको योजना ‌र‌ तालिमको अपेक्षित उपलब्धिबा‌रे‌ परिचर्चा/उल्लेख गरिएको छ ।
दोस्रो खण्डमा आधा‌र‌भूत पत्रका‌रिताको पाँच दिने तालिमका विभिन्न च‌र‌णहरूका विव‌र‌ण दिइएको छ । तालिमको पाठ्यक्रमलाई जम्मा छवटा प्रक‌र‌णमा बाँडिएको, जसअन्तर्गतका विषयवस्तुहरूलाई १८ वटा सत्रमा विभाजन ग‌‌री प्रत्येक तालिमसत्र अन्तर्गतका विभिन्न विषयवस्तुहरू, उपयुक्त तालिम पद्धति र‌ क्रियाकलापबा‌रे‌ पनि यसै खण्डमा परिचर्चा गरिएको छ ।
तेस्रो खण्डमा तालिमको पाठ्यक्रमअनुरूप सहभागीहरूका लागि आवश्यक पर्ने पाठ्यसामग्री समेटिएको छ । उपर्युक्त पाठ्यसामग्रीलाई पाँच दिने तालिमका छवटा प्रक‌र‌ण तथा १८ वटा तालिमसत्रहरूको खाकासँग मिल्ने ग‌री संयोजन गरिएको छ ।
Publisher:
UNESCO, MAG ,   (2014 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
JOURNALISM, JOURNALISTS, PRESS, JOURNALISTIC ETHICS, REPORTING PROCEDURES, REPORT PREPARATION, NEWSPAPERS, NEWS AGENCIES, TRAINING PROGRAMMES, EDITORIAL SERVICES, TECHNICAL WRITING, COMMUNICATIONS, MASS MEDIA, PRESS LAW
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
15.04.00  -  Communication And Mass Media
Reference Link:
** This document has been:
1871  times viewed
23  times downloaded.
Feeder: PRAJU SHRESTHA , Editor: , Auditor:

View Document History
Related Topics