United Nations
Information Centre | Nepal
बायोसेक्युरिटी सचेतना तालिम पुस्तिका (मत्स्य क्षेत्रका कृषक तथा व्यवसायीहरूका लागि)
PDF File Size: 2.44 MB | Download   
तालिमको आवश्यकता किन ?
क. आयातित मत्स्य रोग तथा परजीवीबाट माछाको आन्तरिक उत्पादनलाई जोगाउन,
ख. देशमा विद्यमान मत्स्य रोग तथा परजीवीको प्रभावलाई सीमित गरी मत्स्य उत्पादनलाई बचाउन,
ग. सुरक्षित एवम् स्वस्थ्य मत्स्य पालन गर्र्न, उत्पादनमा संलग्न जनशक्ति, स्वास्थ्य,आसपासको वातावरणमा योगदान पुर्याउन,
घ. मत्स्य व्यवसायी, मत्स्य कृषकहरूको जीवनस्तर उठाउन तथा मत्स्य खाद्य स्वच्छता एवम् पोषणमा सुधार ल्याउन,
ङ. मानव स्वास्थ्य, माछाको स्वास्थ्य, वातावरण तथा बायोसेक्युरिटीमा योगदान पुर्याउन,
च. मत्स्य खाद्य सम्बन्धमा विश्वास जगाउन जसले गर्दा मत्स्य उत्पादनको बजारीकरण तथा निर्यातमा सहयोग पुगोस्,
छ. देशको विकासको एउटा एजेण्डाको रूपमा मत्स्य विकासको लक्ष्य हासिल गर्न​ बायोसेक्युरिटी सम्बन्धी तालिम आवश्यक पर्दछ ।
लक्ष्य:मत्स्यपालन व्यवसाय, उत्पादन र प्रशोधनमा सुधार गरी मत्स्य उत्पादनको बजारीकरण तथा निर्यातमा सहयोग पुर्याउने साथै मानव स्वास्थ्य, माछाको स्वास्थ्य, वातावरण संरक्षणमा मदत पुर्याउने।
Publisher:
FAO, GoN ,   (2015 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
BIOSECURITY, RISK, RISK ASSESSMENT, FISH, FISH CULTURE, FISHERIES, FISHERY MANAGEMENT, FISHERY PRODUCTS, FISH PROCESSING, FISHMEAL, FISH PRODUCTION, FISHING, AQUACULTURE, QUARANTINE, FISHERY LEGISLATION
Thematic Group:
 FAO : Food and Agriculture Organization
Thesaurus:
10.01.00  -  Food And Nutrition
Reference Link:
** This document has been:
1778  times viewed
35  times downloaded.
Feeder: PRAJU SHRESTHA , Editor: ALISHA THAPALIYA , Auditor:

View Document History
Related Topics