United Nations
Information Centre | Nepal
बायोसेक्युरिटी सचेतना तालिम पुस्तिका (डेरी कृषकहरूका लागि)
PDF File Size: 1.1 MB | Download   
नेपालले खास गरी मासु, दूध, बीउ, विषादी, रसायन, प्यारेन्ट चल्ला, ह्याचिङ्ग​ अण्डा, जैविकी पदार्थ, प्याकिङ्ग गरिएका खाद्य पदार्थ अन्य देशबाट आयात गर्ने गरेको छ । यसरी आयात गर्दा आयातित वस्तु सँगै देशमा रोग भित्रिने खतरा एकातिर छ भने अर्कोतिर गोठदेखि ओठसम्मको श्रृङ्खलामा बायोसेक्युरिटीको विधि अपनाउन नसकेमा उपभोक्तालाई स्वस्थ्य र सुरक्षित खाद्य पुर्याउन​ गाह्रो हुन्छ । तसर्थ दुग्ध व्यवसायी कृषकहरूका लागि बायोसेक्युरिटी सम्बन्धी ३ दिने जनचेतना तालिम सञ्चालन​ गर्न​ आवश्यक देखिन्छ । उद्धेश्य:
1. बायोसेक्युरिटी बारे कृषकको ज्ञान र सिपमा बृद्वि गराई पशुहरूमा रोग रोकथाम गर्ने ।
2. मानव स्वास्थ्य, पशु स्वास्थ्य, वनस्पति स्वास्थ्य र वातावरणको स्वास्थ्यको संरक्षण गर्ने ।
3. भेटेरिनरी औषधि अवशेष, रोगका किटाणु जस्ता खरावतत्व रहित स्वस्थ्य र सुरक्षित खाद्य पदार्थ उत्पादन गर्ने ।
4. खाद्य पदार्थको गुणस्तर कायम राखी निर्यात वृद्धि गर्ने ।
Publisher:
FAO, GoN ,   (2015 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
BIOSECURITY, DAIRY INDUSTRY, DAIRYING, DAIRY WORKERS, DAIRY PRODUCTS, DAIRY FARMS, ANIMAL PRODUCTS, LIVESTOCK, ANIMAL RIGHTS, ANIMAL DISEASES, QUARANTINE, ZOONOTIC DISEASES, FOOD HYGIENE, FOOD CONTAMINATION, DISEASES, RISK MANAGEMENT
Thematic Group:
 FAO : Food and Agriculture Organization
Thesaurus:
10.01.00  -  Food And Nutrition
Reference Link:
** This document has been:
1858  times viewed
59  times downloaded.
Feeder: PRAJU SHRESTHA , Editor: ALISHA THAPALIYA , Auditor:

View Document History
Related Topics