हालै देशमा गएको भूकम्पले गर्दा घरहरू, मन्दिरहरू र अन्य भौतिक संरचनाहरू भत्किएका छन् । धेरै मानिसहरू विस्थापित भई अस्-थायी शिविरहरूमा बसिरहेका छन् । कतिको आफन्तहरू हताहत भएका र कतिले ज्यान समेत गुमाएका छन् । बालबालिका, महिलाहरू र वृद्घवृद्घाहरू आफ्नो परिवारबाट बिछोडिएका छन् । पटक पटक पराकम्पन् गइरहँदा मानिसहरू डराएका पनि छन् । यस्तो अवस्थामा
सरसफाइको कमी वा दूषित पानी र खानेकुरामा किटाणुको सब्क्रमणले गदा झाडापखाला र श्वासप्रश्वास लगायत अन्य रोगहरु लाग्ने सम्भावना छ । धेरैलाई मानसिक तनाव भएको छ । विपद्को अवस्थामा विशेषगरी महिला बालबालिका र किशोरकिशोरीहरु बेचबिखन, दुव्र्यवहार, हिंसा र शोषणमा पनेर् बढी जोखिममा हुन्छन् । यस्तो बेलामा पिउने पानी, सरसफाइ, स्वास्थ्य, संरक्षण र सुरक्षामा
विशेष ध्यान दिनुपनेर् हुन्छ । अहिले पनि हामी भूकम्पको साना धक्काहरू महसूस गरिरहका छौ तर ती त्यति ठूलो भने छैनन् । केही समयसम्म यस्ता साना भूकम्पका धक्काहरू आइरहन सक्ने हुनाले हामी आप्mनो सुरक्षाको लागि तयार भइरहनुपर्छ ।
|
Publisher:
UNICEF, GoN, WFP
,
(2015
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER-PRONE AREAS, DISASTER RELIEF, DISASTER VICTIMS, NATURAL PHENOMENA, SEARCH AND RESCUE OPERATIONS, SEISMIC ACTIVITY, EARTHQUAKE ZONES, NATURAL PHENOMENA, GEOLOGICAL FAULTS, SANITATION, DIARRHOEAL DISEASES, WATER-RELATED DISEASES, CHILDHOOD DISEASES, HUMAN TRAFFICKING, HUMAN RIGHTS , SALE OF CHILDREN, SEXUAL HARASSMENT, GENDER-BASED VIOLENCE, DRINKING WATER, WATER TREATMENT, WATER QUALITY, DISEASE PREVENTION, ENVIRONMENTAL HEALTH, SANITATION SERVICES
|
Thematic Group: UNICEF
:
Children Fund
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
921
times viewed
9
times downloaded. Feeder:
ASHAPARIYAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|