United Nations
Information Centre | Nepal
आप्रवासी कामदारहरुको अधिकार
PDF File Size: 7.12 MB | Download   
नेपाली अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनको २० प्रतिशत हिस्सा विप्रषणल ओगटेको भएता पनि राज्यबाट आप्रवासी कामदार तथा यिनका परिवारहरूका मानवअधिकार संरक्षण र सम्वद्र्धनको क्षेत्रमा अपेक्षित कार्य हुन सकेका छैन । ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा वैदेशिक​ रोजगारबाट प्राप्त हुने विप्रषणले योगदान गनुका साथै गरिवी निवारणमा समेत महत्वपूर्ण तत्वका रूपमा रहेको छ । बढ्दो सब्ख्यामा आप्रवासी कामदारहरू विदेशी मुलकमा जाने क्रमसँगै ठगी, शोषण, परिवारको विखण्डन तथा रोजगारमा गएका देशबाट हुने यातना तथा अमानवीय व्यवहारका कारणबाट मानवअधिकार उल्लब्घन तथा ज्यादतिबाट पीडित भैरहेका देखिन्छन् ।
Publisher:
NHRC/UNDP ,   (2015 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
MIGRATION, BRAIN DRAIN, MIGRATION RIGHT, FORCED MIGRATION, INTERNAL MIGRATION, INTERNATIONAL MIGRATION, POPULATION TRANSFERS, RETURN MIGRATION, CULTURE CONFLICT, HUMAN GEOGRAPHY, MIGRATION BALANCE, MIGRATION STATISTICS, MIGRATION POLICY, GOVERNMENT POLICY, POPULATION POLICY, HUMAN RIGHT, FOREIFN EMPLOYMENT, POVERTY ALLIVATION, HUMAN RIGHT PROTECTION, EMPLOYMENT OPPURTUNUTY, MONITORING, CIVIL SOCIETY, STAKEHOLDERS, CASTE BASED DISCRIMINATION, COMMUNICATION COORDINATION, WOMEN'S RIGHT
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
08.01.00  -  Population Dynamics
Reference Link:
** This document has been:
1365  times viewed
17  times downloaded.
Feeder: ASHAPARIYAR , Editor: , Auditor:

View Document History
Related Topics