United Nations
Information Centre | Nepal
बाल अधिकार​
PDF File Size: 3.5 MB | Download   
नेपालको कुल जनसब्ख्याको झण्डै आधा हिस्सा बालबालिकाहरू रहेको छ । नेपाल सरकारले बालबालिकाहरूको हक, अधिकार, संरक्षण र सम्वद्र्धनका लागि बाल अधिकारसम्बन्धी महासन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरू, त्यसका ऐच्छिक प्रलेख् हरू, घोषणापत्र तथा कार्ययोजनाहरूमा प्रतिबद्धता जनाएको छ । यस्ता महासन्धिहरूको व्यवहारिक कार्यान्वयनका लागि विभिन्न राष्ट्रिय तथा क्षेत्रीय एवम् स्थानीय स्तरका कार्यक्रमहरू, ऐननियमहरू निर्माण भए पनि व्यवहारिक कार्यान्वयनका लागि विभिन्न चुनौतीहरू देखापरेका छन् । बालबालिकाका क्षेत्रमा क्रियाशील थुप्र सब्घसंस्थाहरू कार्यरत रहिआएका छन् । ती सब्घसंस्थाहरूको गतिविधि, कार्यक्रम तथा कार्ययोजनाहरूलाई सहयोग एवम् साहनका लागि आयोगल समन्वय र सहकार्य गर्दै आएको छ । नेपालमा टूहूरा तथा परित्यक्त, श्रमिक,
बेचबिखनमा परेका, द्वन्द्व तथा अपराधिक गतिविधिबाट प्रभावीत, घरपरिवार तथा समाज एवम् विद्यालयमा नै भेदभाव, दुव्र्यवहार, हिंसा तथा बालविवाहका सिकार भइरहेका भनी प्रकाशित विभिन्नतथ्याब्कबाट उनीहरूको अवस्था सन्तोषजनक नरहेको प्रष्ट हुन्छ ।

#UNDP #NRHC #RIGHTS #CHILDRIGHTS #PROTECTIONOFCHILD #EDUCATIONRIGHTS
Publisher:
NRHC/UNDP ,   (2012 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
CHILD WELFARE, CHILD RIGHT, CHILD ABUSE, CHILD CARE, CHILD DEVELOPMENT, CHILD LABOUR, CHILD MIGRANT, CHILD NEEDS, CHILD SURVIVAL, FAMILY RESPONSIBILITIES, RIGHTS OF THE CHILD, CHILD PROTECTION, NATIONAL LAW FOR CHILD RIGHT, CHILD CARE HOME, CHILD NUTRITION, CHILD MARRIAGE, STREET CHILDREN, PROSTITUTION, SEXUAL HARRASSMENT, CHILD EDUCATION, CHILD HEALTH, CHILD TRAFFICKING, RULE OF LAW
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
14.05.04  -  Welfare And Social Services
Reference Link:
** This document has been:
1693  times viewed
9  times downloaded.
Feeder: ASHAPARIYAR , Editor: PRAFFUL SHRESTHA , Auditor:

View Document History
Related Topics