राज्यले गम्भीर अपराधको अनुसन्धान गरी कसूरदारलाई सजायका मागदावी लिई अदालतमा मुद्दा दायर गर्दछ । अदालतमा मुद्दा दायर गरेर
मात्र पुग्दैन, सो बमोजिम कसूर ठहर भएमा मात्र अपराध गर्नेले सजाय पाउने, पीडितले न्याय पाउने र समाजले शान्ति, सुरक्षा र सुव्यवस्था पाउने हुन्छ । नेपाल सरकारवादी हुने मुद्दाको सफलतामा धेरै चुनौती तथासमस्याहरु रहेको छ । बिगत पाँच बर्षको जिल्ला तहको सफलता हेदा सफलता औसत ६९.४६ प्रतिशत रहेको देखिन्छ । यस परिप्रेक्षमा सरकारवादी फौजदारी मुद्दाको असफलताका कारणहरु पहिचानका लागि प्रस्तुत अध्ययन गरिएको हो ।
|
Publisher:
RoLHR/UNDP
,
(2012
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
RULE OF LAW, GENERAL AND NATIONAL LAW, ADMINISTRATION OF JUSTICE, COURTS, CRIMINAL JUSTICE, CRIMINAL LAW, TRANSITIONAL JUSTICE, JUSTICE, HUMAN RIGHTS, CIVIL AND POLITICAL RIGHTS, POLITICAL CONDITIONS, INSTITUTIONS, JUDICIAL POWER, LEGISLATIVE POWER, AUTHORITY, CRIME PREVENTION, COMMUNITY PARTICIPATION, CRIME, POLICE
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.07.00
- General And National Law
|
Reference Link:
|
|
|
** This document has been:
913
times viewed
1
times downloaded. Feeder:
MANISHAKUMARI
, Editor:
RAJENDRA MAN BANEPALI
, Auditor:
View Document History
|
|
|
|