विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानले परिकल्पना गरिएअनुरुपको शान्ति, परिवर्तन र राजनैतिक तथा आर्थिक स्थिरताको लागि नेपाल गहन सामाजिक तथा राजनैतिक रूपान्तरणको प्रक्रियाबाट गुज्रिरहेको छ । साथै नेपालका वर्तमान शान्ति प्रक्रिया लोकतन्त्रका मुलभूत सिद्धान्त, कानुनी शासन, न्यायमा पहुँच, समानता, समावेशीकरण, मानव अधिकार र सहभागितासम्बन्धी विविध पक्षहरुसँग
जोडिएको छ । यी सबै पक्षहरुलाई सुदृढ तुल्याउनुपर्ने आवश्यकताका पृष्ठभूमिमा कानुनी शासन तथा मानव अधिकार संरक्षण प्रणाली सबलीकरण कार्यक्रम (परियोजना) लागू भएको छ । यसका उद्देश्यहरुमा न्यायमा पहुँच वृद्धि गर्नका लागि कानुनी, नीतिगत एवं संस्थागत संरचनाहरूमा प्रणालीगत सुधार गर्ने र न्यायमा पहुँच एवम् मानव अधिकार संरक्षण प्रणालीलाई सुदृढ तुल्याई कानुनी शासनको स्थापना गन रहेका छन्।
|
Publisher:
RoLHR/UNDP
,
(2013
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
RULE OF LAW, GENERAL AND NATIONAL LAW, ADMINISTRATION OF JUSTICE, COURTS, CRIMINAL JUSTICE, CRIMINAL LAW, TRANSITIONAL JUSTICE, JUSTICE, HUMAN RIGHTS, CIVIL AND POLITICAL RIGHTS, POLITICAL CONDITIONS, INSTITUTIONS, JUDICIAL POWER, LEGISLATIVE POWER, AUTHORITY, CRIME PREVENTION, COMMUNITY PARTICIPATION, CRIME, POLICE
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.07.00
- General And National Law
|
Reference Link:
|
|
|
** This document has been:
1556
times viewed
10
times downloaded. Feeder:
ASHAPARIYAR
, Editor:
MANISHA KUMARI
, Auditor:
View Document History
|
|
|
|