अनौपचारिक शिक्षाका पाठ्यक्रम र पाठ्यसामग्रीहरूमा कुनै न कुनै रूपमा बाढी पहिरो,आगलागी, भुइचालो, रोगको महामारी, द्वन्द्व र यसबाट हुने हानि नोक्सानीसम्बन्धी विषयवस्तुहरू समेटिएका छन् ।सर्वपथम त विपत्तिहरू आउनै नदिने उपायहरू अपनाउन मानिसहरूलाई सचेत बनाउनु पर्छ । भुइचालो, हुरी,आधिँ, सुनामी जस्ता विपत्तिहरूलाई मानिसले नियन्त्रण गन सक्दैन । यस्ता विपत्तिहरूबाट हुने धनजनको हानि नोक्सानी कम गर्ने उपाय अपनाउनु पर्दछ । बाढी, पहिरो, आगलागी रोगको महामारी, द्वन्द्वमा भने मानिसको अज्ञानता, लापरबाही, रिसराग, घृणा आदिले कारक तŒवका रूपमा भूमिका खेल्छन् । अनौपचारिक शिक्षा मार्पmत प्रकोप जोखिम न्यूनीकरण र आपत्कालीन अवस्थामा शिक्षाको व्यवस्थापन गर्ने सम्बन्धमा सचेतनाको विकास गर्न सजिलो होस् भन्ने उद्देश्यले यो स्वाध्ययन पुस्तिका तयार गरिएको हो । यस पुस्तिकाको लेखन कार्य मधुसदन त्रिपाठी, गणेशप्रसाद भट्टराई र प्रम भट्टराई सम्मिलित कार्यदलबाट भएको हो । चित्राब्कन गौतम मानन्धर र टाइपसेटिब तथा लेआउट डिजाइन जयराम कुइकलबाट भएको हो । यो सामग्री तयार गर्दा सहयोग र सुझाव दिनु हुने सम्पूण महानुभावहरूप्रति यो केन्द्र आभार व्यक्त गर्दछ । यस सामग्रीको अध्ययनबाट अनौपचारिक शिक्षाका सिकारुहरू र उत्सुक पाठक वर्गलाई सम्बन्धित विषयमा केही जानकारी लिन सहयोग पु¥याउने छ भन्ने अपेक्षा गरिएको छ । अन्त्यमा यस सामग्रीमा देखिएका कमीकमजोरीहरू औल्याई दिनु हुन, सुधारका लागि सुझाव, सल्लाह र प्रतिव्रिmया दिई आगामी दिनमा यसलाई अभै व्यावहारिक र उपयोगी बनाउन मद्दत गनुहनछ भन्ने विश्वास लिइएको छ ।
|
Publisher:
UNESCO, GoN
,
(2013
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
UNNATURAL DISASTERS, DISASTER PREVENTION, ENVIRONMENTAL EMERGENCIES, MAN-MADE DISASTERS, LANDSLIDES, DROUGHT, DISASTER VICTIMS, DISASTER RELIEF, EARTHQUAKES, FLOODS, DISASTER-PRONE AREAS, DISASTER RISK REDUCTION, EARTHQUAKE PREDICTION, EARTHQUAKE-RESISTANT, ENVIRONMENTAL PROTECTION, HAZARDOUS ACTIVITIES, ENVIRONMENTAL IMPACT, FOREST FIRES, FIRE PREVENTION, FOREST DEGRADATION, INFORMAL EDUCATION, COMMUNITY FORESTS, DIARRHOEAL DISEASES, EMPOWERMENT
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
1159
times viewed
5
times downloaded. Feeder:
ASHAPARIYAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|