समाहित शिक्षालाइ नेपालको सनदर्भमा नयाँ अवधारणाका रुपमा लीइन्छ्।यसलाई सन १९९४ मा स्पेनको सालामाङ्कामा भएको विशेष आवश्यकता शिक्षा सम्मेलनको घोषीत"सबैका लागी शिक्षा"भन्ने लक्षय प्राप्तिका लागी(समाहित शिक्षा) महत्वपुर्न रणनीतीका रुपमा अगाडी ल्याइएको हो।हाल सन्चालनमा रहेको सबै जसो कर्यक्रमहरुले समाहित शिक्षालाई समग्र कर्यक्रम सन्चालन पध्दतिका रुपमा वयाख्या गरेको पाइन्छ्।समाहित शिक्षालाइ हाम्रो परिवेशमा नै परिभषीत गर्नुपर्दछ भन्ने मान्यता अनुसार शिक्षा विभगद्वारा सरोकारवालाहरु सहभगितामा२०६० साल फाल्गुणमा यसरी परिभषीत गरियेको छ्।समाहित शिक्षा भन्नाले सबै बालबालिकाहरुका लागी विभेद रहित बहु सांस्कुतिक भिन्नतालाइ सम्मान गर्ने,आफ्नै सनमुदायमा जिवनोपयोगी शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिशिचित गर्ने शौक्षिक पद्धतिको विकास प्रकिया बुझनु पर्दछ। यसले विध्द्यलयमा आवश्यकता समुदायको स्वामितवलाई अनुकुल उपयुक्त वातवरन र सहयोग पाएमा सबैले सिक्न सक्दछन भन्ने मान्ययतामा विश्वास गर्दछ्।समाहित शिक्षा पद्दातिले राषीतिय तहमा कुनै पनि परिस्थितिजन्य कारणले शौक्षिक अवसरबाट बणीचित रहेका एवं विध्यालयमा रहेर पनि आवश्यकता अनुकुल उपयुक्त वातवरण र सहयोगको अभावमा विध्यालय छाडने खतरामा परेका बालबालिकाको सामाजीक,सांस्कुतिक र शौक्षिक आव्श्यकता पुरा गर्ने बालकेन्द्रित शिक्षणसिकाई प्रकिया अवलमबन गर्न प्रोत्साहन गर्छ्।
|
Publisher:
UNESCO, GoN
,
(2006
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
EDUCATION, INCLUSIVE EDUCATION, CHILD FRIENDLY SCHOOL, EDUCATIONAL REFORM, STUDENT PARTICIPATION, TEACHING METHODS, EDUCATION SYSTEM, EDUCATION PLANNING, ADVANCEMENT OF EDUCATION, LITERACY, GENDER EQUALITY, EQUAL OPPURTUNITIES, EDUCATIONAL PSYCHOLOGY, CHILD PSYCHOLOGY, EDUCATIONAL SOCIOLOGY, TEACHER ASSESSMENT, TEACHERS' TOOLKIT, INCLUSIVE CURRICULUM, COMMUNITY PARTICIPATION, EDUCATION FOR ALL
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
11.03.00
- Educational Systems
|
Reference Link:
|
|
|
** This document has been:
2493
times viewed
76
times downloaded. Feeder:
ASHAPARIYAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|